नेपालमा रहेकका अन्य बिभिन्न प्रसिद्ध स्थानहरू

➡ नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु

✓ सगरमाथा ⟶ ८८४८ मिटर
✓ कन्चंजघा ⟶ ८५८६ मिटर
✓ ल्होत्से ⟶ ८५१६ मिटर
✓ मकालु ⟶ ८४६३ मीटर
✓ चोयु ⟶ ८२०१ मिटर
✓ धौलागिरी ⟶ ८१६७ मिटर
✓ मनास्लु ⟶ ८१६३ मिटर
✓ अन्न्पूर्ण ⟶ ८०९१ मिटर

➡ प्रमुक भन्ज्याङहर

✓ चाबुक भन्ज्याङ ⟶ ५९६९ मिटर उचाई ⟶ ताप्लेजुङ
✓ तिपताला भन्ज्याङ ⟶ ५०९५ मिटर उचाई ⟶ ताप्लेजुङ
✓ उम्बक भन्ज्याङ ⟶ ५२३० मिटर उचाई ⟶ संखुवासभा
✓ ग्याला भन्ज्याङ ⟶ ५३७५ मिटर उचाई ⟶ गोरखा
✓ लार्के भन्ज्याङ ⟶ ५१०५ मिटर उचाई ⟶ गोरखा
✓ पोपटी भन्ज्याङ ⟶ ४२०० मिटर उचाई ⟶ संखुवासभा
✓ उराई भन्ज्याङ ⟶ ५२०७ मिटर उचाई ⟶ बझाङ
✓ टिंकर भन्ज्याङ ⟶ ५२५८ मिटर उचाई ⟶ दार्चुला
✓ सर्पे भन्ज्याङ ⟶ ५०१२ मिटर उचाई ⟶ हुम्ला
✓ लाप्चे भन्ज्याङ ⟶ ५०१८ मिटर उचाई ⟶ हुम्ला
✓ याला भन्ज्याङ ⟶ ५४२५ मिटर उचाई ⟶ डोल्पा
✓ नाम्जा भन्ज्याङ ⟶ ४९८६ मिटर उचाई ⟶ मुगु
✓ आररिम भन्ज्याङ ⟶ ५४२५ मिटर उचाई ⟶ डोल्पा
✓ चिमाला भन्ज्याङ ⟶ ५०९२ मिटर उचाई ⟶ हुम्ला
✓ पिण्डु भन्ज्याङ ⟶ ५६०० मिटर उचाई ⟶ डोल्पा
✓ रागला भन्ज्याङ ⟶ ५०६७ मिटर उचाई ⟶ संखुवासभा
✓ झुमा कोदारी भन्ज्याङ ⟶ १६६९ मिटर उचाई ⟶ सिन्धुपाल्चोक
✓ छिरनचोभा भन्ज्याङ ⟶ ४३८७ मिटर उचाई ⟶ संखुवासभा
✓ मारिम भन्ज्याङ ⟶ ५४८८ मिटर उचाई ⟶ डोल्पा
✓ थापले भन्ज्याङ ⟶ ५१०४ मिटर उचाई ⟶ गोरखा

➡ नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

✓ स्लेट ⟶ बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
✓ तामा ⟶ कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
✓ सुन ⟶ कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
✓ नुनाखानी ⟶ मुस्ताङको थाकखोला
✓ गेरु ⟶ सिन्धुपाल्चोकको चौतारा
✓ सिसा ⟶ गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
✓ कोइला ⟶ दाङ, कैलाली , सल्यान , आदी
✓ चादी ⟶ बाग्लुङ , फूलचोकी
✓ सोडा ⟶ सल्यान , डोटी
✓ खरी ⟶ डडेलधुरा , गोरखा ,
✓ पेट्रोलियम ⟶ दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
✓ फलाम ⟶ बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
✓ जस्ता ⟶ फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
✓ निकेल ⟶ रामेछाप , धनकुटा , आदी
✓ गन्धक ⟶ बराह क्षेत्र, चिसापानीगढी
✓ कोबाल्ट ⟶ पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची

➡ नेपालमा सबभन्दा ठुलो

✓ दरबार ⟶ सिहदरबार
✓ नदी ⟶ सप्तकोशी
✓ मन्दिर ⟶ जानकी मन्दिर
✓ सिचाई ⟶ बागमती
✓ रंगशाला ⟶ दशरथ रंगशाला
✓ आरक्ष ⟶ ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
✓ राष्ट्रिय निकुञ्ज ⟶ शे-फोक्सुण्डो
✓ पुस्तकालय ⟶ त्रि.वि को पुस्तकालय
✓ दूतावास ⟶ रसिया
✓ गुफा ⟶ सिद्ध गुफा ( तनहु )
✓ पक्कि पुल ⟶ महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
✓ स्तुप ⟶ बौद्ध स्तूप
✓ घण्टा ⟶ हनुमानढोका अगाडी रहेको
✓ नगरपालिका ⟶ काठमाण्डौ ( वडाका आधारमा )

➡ नेपालमा सबै भन्दा बढी

✓ गजुर भएको मन्दिर ⟶ किस्न मन्दिर पाटन ( २१ गजुर )
✓ पुरानो मुर्ति ⟶ बिरुपाक्ष
✓ गर्मि हुने ठाउ ⟶ नेपालगञ्ज
✓ बर्सा हुने ठाउ ⟶ लुम्ले ( कास्की )
✓ जाडो हुने ठाउँ ⟶ मुस्ताङ
✓ विमानस्थल भएको जिल्ला ⟶ सोलुखुम्बु
✓ गुम्बा भएको जिल्ला ⟶ सोलुखुम्बु

➡ कुन जिल्लाको विशेषता के

✓ एग बास्केट ⟶ चितवन
✓ नेपालको मरभूमि ⟶ मुस्ताङ
✓ नेपालको जस्तै नक्सा भएको जिल्ला ⟶ बाग्लुङ
✓ माथिल्लो सगरमाथा ⟶ सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
✓ झोलुगे पुलको जिल्ला ⟶ बाग्लुङ
✓ तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ⟶ ओखलढुंगा
✓ ज्वालामुखीको चिन्ह भएको जिल्ला ⟶ दैलेख
✓ ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला ⟶ रुकुम

➡ नेपालमा रहेकका निकुञ्ज

✓ रारा राष्ट्रिय निकुञ्ज ⟶ नेपालको सानो निकुञ्ज
✓ से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ⟶ नेपालकै ठुलो निकुञ्ज
✓ शिवपुरी राष्ट्रिय निकुञ्ज ⟶ ध्वासे चितुवाको लागि प्रसिद्ध
✓ बर्दिया राष्ट्रिय निकुञ्ज ⟶ बाघका लागि प्रसिद्ध निकुञ्ज
✓ चितवन राष्ट्रिय निकुञ्ज ⟶ नेपालकै पहिलो र बढी पर्यटक आउने निकुञ्ज
✓ सगरमाथा राष्ट्रिय निकुञ्ज ⟶ संसारकै सबैभन्दा बढी उचाईमा रहेको निकुञ्ज
✓ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज ⟶ बाह्रसिङेका लागि प्रसिद्ध निकुञ्ज
✓ खप्तड राष्ट्रिय निकुञ्ज ⟶ मृग र जंगली कुकुरका लागि प्रसिद्ध निकुञ्ज
✓ मकालु बरुण राष्ट्रिय निकुञ्ज ⟶ दुर्लभ चराको लागि प्रसिद्ध निकुञ्ज
✓ लाङटाङ राष्ट्रिय निकुञ्ज ⟶ रातो पाण्डाका लागि प्रसिद्ध निकुञ्ज
✓ बाके राष्ट्रिय निकुञ्ज ⟶ पाटे बाघको मुख्य बासस्थान
✓ पर्सा राष्ट्रिय निकुञ्ज ⟶ चारकोशे झाडी, जंगली हात्ती र पाटेबाघका लागी प्रसिद्ध निकुञ्ज

2 Replies to “नेपालमा रहेकका अन्य बिभिन्न प्रसिद्ध स्थानहरू

Leave a Reply to Nilam rajbanshi Cancel reply

Your email address will not be published. Required fields are marked *