ने.वि.प्रा. २०७२ भदौ ५ गते तह ५(लेखा)लाई सोधिएका प्रश्नउत्तर

1. बनेपा सिन्धुलि बर्दिवास राजमार्गको नाम के हो ?

उत्तर : वि पि राजमार्ग

2. बाबुलाइ कैद गरी आफू राजा हुने मल्ल राजा को हुन ?

उत्तर : प्रताप मल्ल

3. सन् २०१२ को ओलम्पिक खेल कहा भएको थियो ?

उत्तर : लन्डन

4. नेपालको औषत जनसंख्या वृद्धिदर कति छ ?

उत्तर : १.३५%

5. न्वागी पर्व कुन जातिले मनाउछन ?

उत्तर : लिम्वु

6. जनमत संग्र कहिले कहिले भएको थियो ?

उत्तर : २०३७/१/२०

7. सिंहदरबार कसले बनाएका हुन ?

उत्तर : चन्द्र शमसेर

8. नेपालमा कतिवटा सुख्या बन्दरगाहा छन ?

उत्तर : ४

9. काठमाडौ नजिकको हिमाल कुन हो ?

उत्तर : जुगल

10. फेवातालबाट निस्केको खोलाको नाम के हो ?

उत्तर : खत्याड

11. लक्ष्मी प्रसाद देवकोटा कुन मन्त्री भएका थिए ?

उत्तर : शिक्षा

12. उत्थान कुन देशका नागरिक थिए ?

उत्तर : वर्मा

13. अफगानिस्तानका राष्ट्रपतिको नाम के हो ?

उत्तर : असरफ घानी

14. सन् २००१ मा अमेरिकाको टावरमा आक्रमण गरेपछि हाल निमार्ण गरिएको नया टावरको नाम के राखिएको छ ?

उत्तर : विलिस टावर (Willis Tower)

15. नेपालमा खेतियोग्य जमिन कति र छ ?

उत्तर : १८ प्रतिशत

16. महापरिपर्तन निर्माण कुन धर्म संग सम्बन्धित छ ?

उत्तर : बौद्ध

17. रोमन म्यागासेसे पुरस्कार कुन देशवाट वितरण गरिन्छ ?

उत्तर : फिलिपिन्स

18. नेपालको इतिहाशमा पौष २७ गते के का लागि प्रसिद्ध छ ?

उत्तर : पृथ्वी जयन्ती

19. महान्यायाधिकक्ताको नियुक्ति कसले गर्दछ ?

उत्तर : प्रधानमन्त्री

20. नेपालको पहिलो सभामुख को हो ?

उत्तर : कृष्ण प्रसाद भट्टराइ

21. स्यार्पू वेशी कहा पर्दछ ?

उत्तर : रसुवा जिल्ला

22. निर्वानन्द कसको अर्को नाम हो ?

उत्तर : रणबहादुर शाह

23. सन् २०१५ को विश्वकप छनोट खेलमा नेपालले कुन देशलाइ हराएको थियो ?

उत्तर : पपुवा न्युगिनि

One Reply to “ने.वि.प्रा. २०७२ भदौ ५ गते तह ५(लेखा)लाई सोधिएका प्रश्नउत्तर”

Leave a Reply to Priya Karna Cancel reply

Your email address will not be published. Required fields are marked *