1. बनेपा सिन्धुलि बर्दिवास राजमार्गको नाम के हो ?
✓ उत्तर : वि पि राजमार्ग
2. बाबुलाइ कैद गरी आफू राजा हुने मल्ल राजा को हुन ?
✓ उत्तर : प्रताप मल्ल
3. सन् २०१२ को ओलम्पिक खेल कहा भएको थियो ?
✓ उत्तर : लन्डन
4. नेपालको औषत जनसंख्या वृद्धिदर कति छ ?
✓ उत्तर : १.३५%
5. न्वागी पर्व कुन जातिले मनाउछन ?
✓ उत्तर : लिम्वु
6. जनमत संग्र कहिले कहिले भएको थियो ?
✓ उत्तर : २०३७/१/२०
7. सिंहदरबार कसले बनाएका हुन ?
✓ उत्तर : चन्द्र शमसेर
8. नेपालमा कतिवटा सुख्या बन्दरगाहा छन ?
✓ उत्तर : ४
9. काठमाडौ नजिकको हिमाल कुन हो ?
✓ उत्तर : जुगल
10. फेवातालबाट निस्केको खोलाको नाम के हो ?
✓ उत्तर : खत्याड
11. लक्ष्मी प्रसाद देवकोटा कुन मन्त्री भएका थिए ?
✓ उत्तर : शिक्षा
12. उत्थान कुन देशका नागरिक थिए ?
✓ उत्तर : वर्मा
13. अफगानिस्तानका राष्ट्रपतिको नाम के हो ?
✓ उत्तर : असरफ घानी
14. सन् २००१ मा अमेरिकाको टावरमा आक्रमण गरेपछि हाल निमार्ण गरिएको नया टावरको नाम के राखिएको छ ?
✓ उत्तर : विलिस टावर (Willis Tower)
15. नेपालमा खेतियोग्य जमिन कति र छ ?
✓ उत्तर : १८ प्रतिशत
16. महापरिपर्तन निर्माण कुन धर्म संग सम्बन्धित छ ?
✓ उत्तर : बौद्ध
17. रोमन म्यागासेसे पुरस्कार कुन देशवाट वितरण गरिन्छ ?
✓ उत्तर : फिलिपिन्स
18. नेपालको इतिहाशमा पौष २७ गते के का लागि प्रसिद्ध छ ?
✓ उत्तर : पृथ्वी जयन्ती
19. महान्यायाधिकक्ताको नियुक्ति कसले गर्दछ ?
✓ उत्तर : प्रधानमन्त्री
20. नेपालको पहिलो सभामुख को हो ?
✓ उत्तर : कृष्ण प्रसाद भट्टराइ
21. स्यार्पू वेशी कहा पर्दछ ?
✓ उत्तर : रसुवा जिल्ला
22. निर्वानन्द कसको अर्को नाम हो ?
✓ उत्तर : रणबहादुर शाह
23. सन् २०१५ को विश्वकप छनोट खेलमा नेपालले कुन देशलाइ हराएको थियो ?
✓ उत्तर : पपुवा न्युगिनि
good