✓ पशुपतिनाथको मन्दिर ⟶ प्रचण्ड देब
✓ पशुपतिनाथको हालको मन्दिर ⟶ जयसिह देव
✓ चागुनारायणको मन्दिर ⟶ मानदेव
✓ कुमारी मन्दिर ⟶ जयप्रकास मल्ल
✓ पाल्पाको नारायण मन्दिर ⟶ अमरसिह थापा
✓ जनकपुरको जानकी मन्दिर ⟶ टिकम गढीकी महारानी विर्स भानु
✓ भक्तपुरको ५५ झ्याले दरबार ⟶ भुपतिन्द्र मल्ल
✓ न्यातपोल दरबार ⟶ भूपतिन्द्र मल्ल
✓ हनुमानढोका दरबार ⟶ प्रताप मल्ल
✓ बसन्तपुरको नौतले दरवार⟶ पृथ्वीनारायण शाह
✓ सिहदरबारम ⟶ चन्द्रसम्सेर
✓ रानी पोखरी ⟶ प्रताप मल्ल
✓ मान गृह ⟶ मानदेव
✓ कौसलाकुट भवन ⟶ यक्ष मल्ल
✓ मीन भवन ⟶ मीन शमसेर
✓ धरहरा ⟶ भीमसेन थापा
✓ बालाजुका २१ धारा ⟶ जयप्र मल्ल
✓ कस्ठमण्डप ⟶ विसेत
✓ मेलिटरी अस्पताल ⟶ चन्द्र समसेर
✓ पाल्पाको रानीमहल ⟶ खड्क सम्सेर
✓ अशोक स्तम्भ ⟶ भारतीय सम्राट अशोक
✓ सहिद गेट ⟶ रत्नबहादुर तुलाधर
✓ दक्षिणकालिको स्थापना ⟶ प्रताप मल्ल
✓ वीर आस्पताल ⟶ वीर शमसेर
✓ घन्टाघर ⟶ वीर शमसेर
✓ भक्तपुरको सस्थापना ⟶ आनन्ददेव
✓ जैसीदेवल ⟶ लक्ष्मीनारायण शर्मा
✓ गरुडको मुर्ति ⟶ भूपतिन्द्र मल्ल
✓ घन्टाघरको पुस्तकालय ⟶ वीरशमशेर
नेपालमा कसले के बनाए

भक्तपुरको ५५ झ्याले दरबार कसले ????
bhuptindra malla