थारु जाती विशेष सम्बन्धित

थारु जाती विशेष सम्बन्धित :

✓ मुख्य बसोबास → तराई तथा भित्री मधेश
✓ थारुहरु कहाँबाट नेपाल आएका → भारतको थार मरुभुमीबाट
✓ संयुक्त परिवारमा बस्न रुचाउने जाती → थारु
✓ थारु जातिका मानिसहरुको ठूलो बस्ती भएको ठाउँ → थारुवान
✓ थारु जातीका कुल देवता → देउवागण
✓ थारु जातिको इष्टदेवता → घोडा
✓ थारु महिलाहरुको मुख्य पर्व → जितिया पर्व
✓ थारु जातिले बोल्ने भाषा समूह → भारोपेली
✓ थारु जातीको पुरोहित → गुरुवा वा भर्रा वा सोख
✓ थारु जातिमा उच्च जात → राना थारु
✓ दाङ जिल्लामा बस्ने थारु → डगौरा थारु
✓ थारुहरुको गाउँको प्रमुख → भलमन्सा
✓ थारु जाती सबैभन्दा बढी भएको जिल्ला → दाङ र बर्दिया
✓ चितवन जिल्लाका थारु युवायुवती लाई → बाठबाठी
✓ थारु जातीको मुख्य पर्व → माघी
✓ थारु संग हाउभाउ मिल्ने जाती → ज्यापु
✓ थारु जातीमा घरज्वाई बस्ने प्रथा → भ्वारपैठान
✓ थारु जातिको घरको भित्तामा कोर्ने चित्र → मोखा
✓ थारु जातिले लगाउने काठको जुत्ता → पोलो
✓थारु जातीको देउता → देउवागढ
✓ थारु जातिको मुख्य मानिस → भलमन्सा
✓ थारु महिलाले घाँटीमा लगाउने चन्द्रमा आकारको चाँदीको गहना → हँसुली
✓ थारु जातिको मूख्य पेशा → कृषि तथा पशुपालन
✓ थारु जातीको मुख्य चाड → सुखरात्री
✓ थारु जातिको उच्च जात –रानाथारु, तल्लो जात → बाँतर
✓ सिमान्तकृत समुहमा पर्ने तराई क्षेत्रको जनजाती

थारु जातिका मुख्य चलनहरु :

थारु जातिमा छोरीलाई विवाहमा विष र बत्तीको प्याला दिने चलन
पुरुषको लास घोप्टो र महिलाको लास उत्तानो पारेर गाड्ने चलन
हतियार प्रतिनीधि पठाएर भए पनि विवाह संस्कार पुरा गर्ने जाती

थारु जातिको विभिन्न समयको खानाको अलग नामः

✓ विहान → कलुवा
✓ दिउसो → मिजनी(मिङ्गी)
✓ साझ → बेरी

बिभिन्न प्रकारका थारु जातीका चाडपर्व तथा नाँचहरु :

चाचर नृत्य
महर्वा नृत्य
झुमरा
झमटा
हङ्दुवा (बर्दिया)
झिझिया नाच
जटाजटिना
रानी नाच(दाङ)
गोपीचन
माघवलाल
तरबारे
कटेहरे
सारणी
लठ्ठी
बाह्र्मासे
चोरखेलिया
वड्का इतबा

माघे संक्रान्ती / माघी पर्व – (माघ १)

माघे सक्रान्तिलाई मकर सक्रान्ती पनि भनिने
थारु जातिले माघी/मकर सक्रान्ती लाई नया बर्षको रुपमा मनाउने गर्दछन ।
माघी सक्रान्तीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई चलनलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ ।
माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान वा माघे सानन’ पनी भन्ने गरिन्छ।
माघको दोस्रो दिन खिचडी वा तिल खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ पनी भनिन्छ ।
प्रमुख परिकारहरु:- तिलको लड्डु, चाकु, तरुल,मासु, सेलरोटी आदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *