नेपालको इतिहास मिश्रित प्रश्न उत्तर – १

1. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?

✓ उत्तर: बैतडी (नासु २०६९)

2. “वैधानिक सुधार समिति” को गठन पद्म शरमशेरबाट कहिले भएको थियो ?

✓ उत्तर: वि.सं. २००४ वैशाख १५

3. पूर्णत राजतन्त्रात्मक शासन व्यवस्थामा आधारित नेपालको पहिलो संविधान कुन हो ?

✓ उत्तर: नेपाल अन्तरिम शासन बिधान, २००७

4. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?

✓ उत्तर: २०६३ मंसिर ०५ (खरिदार २०६८)

5. नेपालको पहिलो सक्रिय राजतन्त्रात्मक संविधान कुन हो ?

✓ उत्तर: नेपालको संविधान, २०१९

6. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा आयोगको अध्यक्ष को नियुक्त भएका थिए ?

✓ उत्तर: भगवती प्रसाद सिंह

7. नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?

✓ उत्तर: सेन्सस गोश्वारा (नासु २०७०)

8. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?

✓ उत्तर: २०६४ चैत्र २८ (खरिदार २०७०)

9. नेपाल अन्तरिम शासन विधान, २००७ कति बटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो ?

✓ उत्तर: ८ बटा

11. नेपाल अन्तरिम शासन विधान, २००७ कहिलेदेखि जारी गरिएको थियो ?

✓ उत्तर: वि.सं. २००७ चैत्र २९

12. सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?

✓ उत्तर: क्रीतिनिधी बिष्ट (खरिदार २०६८)

13. नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?

✓ उत्तर: लोकतन्त्र दिबस (खरिदार २०६८)

14. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?

✓ उत्तर: २००८ माघ २१ (खरिदार २०६९)

15. नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?

✓ उत्तर: २०३७ बैशाख २० ( नासु २०७१)

16. “ग्राम पञ्चायत” को गठन सम्बन्धी व्यवस्था नेपाल अन्तारम शासन विधानको कुन धारामा गरिएको थियो ?

✓ उत्तर: धारा ६ मा

17. “वैधानिक सुधार समिति” को सदस्य सचिव को थिए ?

✓ उत्तर: सुवर्ण शरमशेर ज.ब.रा.

18. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा तयार गर्न “संविधान मस्यौदा कमिशन” कहिले गठन गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०१४ चैत्र ३

19. कुन शाही घोषणाको आधारमा नेपाल अधिराज्यको संविधान, २०१५ को निर्माणको लागि “संविधान मस्यौदा कमिशन” गठन गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०१४ माघ १९ को शाही घोषणा,

20. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?

✓ उत्तर: नरेन्द्रदेव (खरिदार २०६९)

21. नेपाल अधिराज्यको संविधान, २०१५ राजा महेन्द्रबाट कहिले घोषणा भएको हो ?

✓ उत्तर: वि.सं. २०१५ फाल्गुण १

22. पब्लिक स्भिस कमिशन” को गठन व्यवस्था नेपाल अन्तारम शासन विधान, २००७ को कुन भाग र धारामा गरिएको थियो ?

✓ उत्तर: भाग ५ र धारा ६५ मा

23. नेपालको संविधान, २०१९ को मस्यौदा तयार गरी पेश गर्न कति समयावधि तोकिएको थियो ?

✓ उत्तर: २३ दिन

24. नेपाल अन्तरिम शासन विधान, २००७ को घोषणा कसबाट भएको थियो ?

✓ उत्तर: राजा त्रिभुवन

25. वैधानिक सुधार समितिको सल्लाहकार को थिए ?

✓ उत्तर: कुलनाथ लोहनी

26. नेपाल अन्तरिम शासन विधानको कुन भागमा “राज्य नीतिका निर्देशक सिद्धान्तहरु” को व्यवस्था थियो ?

✓ उत्तर: भाग २ मा

27. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा आयोगमा जम्मा कति जना सदस्यहरु थिए ?

✓ उत्तर: ५ जना

28. नेपाल अन्तरिम शासन विधान, २००७ मा कति पटक संशोधन भएको थियो ?

✓ उत्तर: ६ पटक

29. औपचारिक रुपमा नेपाल सरकार वैधानिक कानून, २००४ कहिले खारेज भएको थियो ?

✓ उत्तर: वि.सं. २००७ चैत्र २९

30. नेपाल अधिराज्यको संविधान, २०१५ मा कति भाग र कति धारा र कति अनुसूचीहरुरहेका थिए ?

✓ उत्तर: १० भाग ७७ धारा

31. नेपालको दोस्रो लिखित संविधान कुन हो ?

✓ उत्तर: नेपाल अन्तरिम शासन विधान, २००७

32. नेपालको संविधान, २०१९ को मस्यौदा गर्न गठित “संविधान मस्यौदा आयोग” को अध्यक्षमा नियुक्त हुँदाका बखत ऋषिकेश शाह कुन सार्वजनिक पदमा थिए ?

✓ उत्तर: अर्थ, आर्थिक कार्य विषय मन्त्री

33. नेपालकों संविधान, २०१९ को मस्यौदा गर्न गठित “संविधान मस्यौदा आयोग” का अध्यक्ष को थिए ?

✓ उत्तर: ऋषिकेश शाह

34. नेपाल अन्तरिम शासन विधान, २००७ को कुन धारामा “निवांचन आयोग: केगठन सम्बन्धी व्यवस्था रहेको थियो ?

✓ उत्तर: धारा ६९ मा

35. नेपालको संविधान, २०१९ मा प्रथम संशोधन कहिले गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०२३ माघ १४

36. नेपालको संविधान, २०१९ को मस्यौदा आयोगमा सदस्य सचिव को थिए ?

✓ उत्तर: कुलशेखर शर्मा

37. नेपालको संविधान, २०१९ मा कति भाग,कति धारा र कति अनुसूचीहरु थिए ?

✓ उत्तर: २० भाग ९७ धारा र ६ अनुसूचीहरु

38. नेपालको संविधान, २०१९ कहिले घोषणा भएको थियो ?

✓ उत्तर: वि.सं. २०१९ पौष १ गते

39. नेपालको पञ्चायती सविधान भन्नाले कुनलाई बुझिन्छ ?

✓ उत्तर: नेपालको सविधान, २०१९

40. नेपाल अधिराज्यको संविधान, २०१५ लाई प्रतिसंहरण, कहिले गरिएको हो ?

✓ उत्तर: वि.सं. २०१९ पौष १ गते

41. नेपालको संविधान, २०१९ मा कति पटक संशोधन गरिएको थियो ?

✓ उत्तर: ३ पटक

42. राजा ज्ञानेन्द्रले कहिले प्रत्यक्ष शासन आफ्नो हातमा लिएका थिए?

✓ उत्तर: वि सं २०६१ माघ १९ गते

43. नारायणहिटि छोडि ज्ञानेन्द्र नागार्जुन दरवार कहिले सरे?

✓ उत्तर: वि सं २०६५ जेठ २९ गते

44. नपालकों संविधान, २०१९ को मस्यौदा आयोगमा जम्मा कति जना सदस्य थिए ?

✓ उत्तर: ६ जना

45. नेपाल अधिराज्यको संविधान, २०१५ का धारा ७३ र ७५ बाहेक बाँकी सबै धाराहरुकहिलेदेखि लागू भएका थिए ?

✓ उत्तर: वि.सं. २०१६ आषाढ ३ देखि

46. नेपालको सविधान, २०१९ को मस्यौदा तयार गरी पेश गर्न ‘सविधान मस्यौदा आयोग” कहिले गठन गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०१९ वैशाख २६ गते

47. नेपालको सविधान, २०१९ मा तेस्रो संशोधन कहिले गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०३७ पौष १

48. नेपालको संविधान, २०१९ मा दोस्रो संशोधन कहिले गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०३२ मार्ग २६

49. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

✓ उत्तर: स्वयम्भुनाथ

50. नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?

✓ उत्तर: २०३७ बैशाख २०

51. लुम्बिनीस्थित अशोक स्तम्भको निर्माण कसले गरेका थिए ?

✓ उत्तर: सम्राट अशोक

52. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन् ?

✓ उत्तर: वरदेव

53. रानी पोखरीको निर्माण कहिले भएको थियो ?

✓ उत्तर: वि.स. १७२७

54. जनमत सङ्ग्रहको घोषणा कहिले गरिएको थियो ?

✓ उत्तर: वि.सं. २०३६ जेठ १०

55. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?

✓ उत्तर: शिवदेव

56. अरिदेवले कति वर्ष शासन सञ्चालन गरेका थिए ?

✓ उत्तर: १५ वर्ष

57. सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?

✓ उत्तर: श्री ५ ज्ञानेन्द्र

58. वि.सं. २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले कति स्थानमा जित हासिल गरेको थियो ?

✓ उत्तर: ७४ स्थान

59. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन ?

✓ उत्तर: वरदेव

60. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?

✓ उत्तर: २०६४ चैत्र २८

61. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?

✓ उत्तर: बैतडी

62. ज्ञानेन्द्र पदच्यत कहिले भए ?

✓ उत्तर: २०६५ जेठ १५ मा मुलुकमा गणतन्त्र घोषणा भएपछी

Leave a Reply

Your email address will not be published. Required fields are marked *