➡ लेकको जंगललाई पाल भनिन्छ भने तराईको जंगललाई के भनिन्छ ?
✓ उत्तर : झोडा
➡ सभा उपत्यका (तुम्लिङटार उपत्यका) कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : संखुवासभा
➡ पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ?
✓ उत्तर : १६ वटा
➡ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?
✓ उत्तर : पर्सा
➡ विहारको दुःखको उपनामले कुन नदीलाई चिनिन्छ ?
✓ उत्तर : कोसी नदी
➡ तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराइ कति छ ?
✓ उत्तर : २०० मिटर
➡ गौरीशंकर हिमालको अर्को नाम के हो ?
✓ उत्तर : पाथीभरा
➡ झिम्रुक नदीको उद्गमस्थल कहा पर्दछ ?
✓ उत्तर : गौमुखी (प्युठान)
➡ पाटनको पुरानो नाम के हो ?
✓ उत्तर : मनिगल
➡ तीन नदिले छुट्याएको जिल्ला कुन हो ?
✓ उत्तर : ओखलढुंगा
➡ फेवातालको पुरानो नाम के हो ?
✓ उत्तर : बैदाम
➡ काठमाडाौ उपत्यका समुद्री सतहबाट कति उचाइमा रहेको छ ?
✓ उत्तर : १३३७ मि.
➡ प्रसिद्ध ठाकुरद्धारको मन्दिर कहाा पर्छ ?
✓ उत्तर : बर्दिया
➡ चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ?
✓ उत्तर : ४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
➡ धुलिखेल-बर्दिवास राजमार्गलाई कुन राजमार्ग भनिन्छ ?
✓ उत्तर : बीपी मार्ग
➡ जाखिरा ताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : कपिलवस्तु
➡ भोजपुर केका लागी प्रसिद्ध छ ?
✓ उत्तर : खुकुरी
➡ खरीढुङ्गा उद्योग कुन जिल्लामा सञ्चालित छ ?
✓ उत्तर : दोलखा
➡ बुटवल कुन नदिको किनारामा अवस्थित छ ?
✓ उत्तर : तिनाउ
➡ विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो ?
✓ उत्तर : अन्ध गल्छी
➡ मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदीमा मिसिन्छ ?
✓ उत्तर : नारायणी
➡ विश्वको सबभन्दा बढी उचाइमा रहेको ताल कुन हो ?
✓ उत्तर : तिलिचो ताल (४९१९ मिटर)
➡ कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ भने यसको लम्बाई कति रहेको छ ?
✓ उत्तर : ७२० किलोमिटर
➡ काठमाडाौ उपत्यकामा रहेका चार भन्ज्यााङहरु कुन क्न हुन् ?
✓ उत्तर : १.पूर्व– साागा भन्ज्याङ, २.पश्चिम– वाण भन्ज्याङ, ३उत्तर–पाटी भन्ज्याङ, ४दक्षिण– चन्द्रगिरी भन्ज्याङ
➡ थर्पुचुली हिमनदी अन्नपूर्ण हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ ?
✓ उत्तर : रोल्वालिङ हिमालको काखमा
➡ धार्मिक स्थलबाट नामकरण गरिएका अञ्चल कुन कुन हुन् ?
✓ उत्तर : लुम्बिनी र जनकपुर
➡ नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
✓ उत्तर : चुनढुंगा
➡ सिद्धार्थ राजमार्ग कहाादेखि कहाासम्मको राजमार्गलाई भनिन्छ ?
✓ उत्तर : लुम्बिनी र जनकपुर
➡ रारा तालबाट निस्केको खोलाको नाम के हो ?
✓ उत्तर : खत्याड खोला
➡ चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?
✓ उत्तर : कञ्चनपुर
➡ पाथीभरा नामले चिनिएको नेपालको हिमाल कुन हो ?
✓ उत्तर : गौरीशंकर
➡ सरगमाथा कुन गाविसमा पर्दछ ?
✓ उत्तर : खुम्जुङ
➡ कौमारीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ?
✓ उत्तर : मादी
➡ कुन राजमार्गलाई अरनिको राजमार्ग भनिन्छ ?
✓ उत्तर : काठमान्डौ-कोदारी
➡ रारा ताल नेपालको कुन जिल्लामा अवस्थित छ ?
✓ उत्तर : मुगु
➡ चीनको मान सरोवरबात प्रवाहित हुादै आएको नदी कुन हो ?
✓ उत्तर : त्रिशूली
➡ धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ?
✓ उत्तर : गण्डकी
➡ सप्तगण्डकी नदीका सहायक नदीहरु कुन-कुन हुन् ?
✓ उत्तर : कालीडण्डकी, सेतीगण्डकी, बूढीगण्डकी, मादी, मर्स्याङ्दी, त्रिशूली र दरौदी
➡ ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई मानिन्छ ?
✓ उत्तर : मैदिताल
➡ ओलाङचुङगोला घााटीबाट नेपाल प्रवेश गर्ने एकमात्र नदी कुन हो ?
✓ उत्तर : तमोर
➡ सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ?
✓ उत्तर : इन्द्रावती
➡ गौरीशंकर हिमाललाई अर्को कुन नामले चिनिन्छ ?
✓ उत्तर : पाथीभरा
➡ भोजपुर केका लागि प्रसिद्ध छ ?
✓ उत्तर : खुकुरी
➡ नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?
✓ उत्तर : ८० लाख हेक्टर
➡ हलेषी महादेवको मन्दिर कुन जिल्लामा पर्छ ?
✓ उत्तर : खोटाङ
➡ शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ?
✓ उत्तर : कालीगण्डकी
➡ बाह्रकुने ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : दाङ
➡ महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?
✓ उत्तर : कास्की
➡ गोसाइकुण्ड रसुवामा, सिद्धपोखरी भक्तपुरमा, पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्छ भने “गिरी दह” कुन जिल्लामा पर्छ ?
✓ उत्तर : जुम्ला
➡ ऐतिहासिक भरिया पोखरी, देवपोखरी र पानीपोखरी कहाँ पर्दछ ?
✓ उत्तर : कीर्तिपुर
➡ सात कुण्डको जिल्लाको कुन हो ?
✓ उत्तर : रसुवा
➡ बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : दाङ
➡ नारकुण्ड ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : ओखलढुंगा
➡ जोगबुढा उपत्यका कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : डडेल्धुरा
➡ कोसी नदीका कति वटा सहायक नदीहरु छन् ?
✓ उत्तर : ७ वटा –दूधकोसी, सुनकोसी, तामाकोसी, इन्द्रावती, लिखु, अरुण र तमोर)
➡ पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ?
✓ उत्तर : धनकुटा
➡ कालीगण्डकी नदीको उद्गम स्थल कुन हो ?
✓ उत्तर : मुस्ताङ लेक
➡ रारा ताल मुगु जिल्लामा पर्छ भने, फोक्सुण्डो ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : डोल्पा
➡ सुनकोसी नदीको उद्गम स्थल कुन हो ?
✓ उत्तर : रोल्वालिङ हिमाल
➡ पहाडी प्रदेशले नेपालको कुल भू-भागको ६८ प्रतिशत भू-भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ?
✓ उत्तर : ४५.५ प्रतिशत