1. भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ?
✓ उत्तर : २६
2. काठमाडाौ– वीरगन्ज राजमार्गको नाम के हो ?
✓ उत्तर : त्रिभुवन राजपथ (१९२ किमि)
3. नदिको आधारमा नेपालाई कति प्रदेशमा विभाजन गरिएको छ ?
✓ उत्तर : ३ प्रदेश – कोसी, गण्डकी र कर्णाली प्रदेश)
4. जस्ता खानी उत्खनन गर्ने कारखाना कहाँ छ ?
✓ उत्तर : गणेश हिमाल
5. दक्षिणबाट उ-तरतिर बहने नदी कुन हो ?
✓ उत्तर : कर्मनाशा
6. हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
✓ उत्तर : १५५
7. धरान धनकुटा राजमार्गको अर्को के नामले चिनिन्छ ?
✓ उत्तर : मदनभण्डारी राजमार्ग
8. सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : जुम्ला
9. धरातलिय स्वरुपको आधारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ?
✓ उत्तर : ३ प्रदेश (हिमाल, पहाड र तराई)
10. पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
✓ उत्तर : ६८५
11. कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ?
✓ उत्तर : नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
12. नेपाल ओरिण्ड म्याग्नासाइट प्रा.लि. नामक उद्योग कुन जिल्लामा संचालित छ ?
✓ उत्तर : सिन्धुपाल्चोक
13. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?
✓ उत्तर : वाग्मती
14. भारत र चिन दुवैलाई छुने अञ्चल कतिवटा छन् ?
✓ उत्तर : ६ वटा
16. ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?
✓ उत्तर : लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
17. डडेल्धुरामा पर्ने तालको नाम लेख्नुहोस ?
✓ उत्तर : अली ताल
18. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ?
✓ उत्तर : विहारको करसेलामा
19. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?
✓ उत्तर : चाँदनी र दोधारा
20. च्छो रोल्पा ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : दोलखा
21. काठमान्डौ कति देशान्तरमा पर्छ ?
✓ उत्तर : ८५ डिग्री १७ मिनेट
22. रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ?
✓ उत्तर : खत्याड
23. सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ?
✓ उत्तर : २०४,५१६ बर्ग कि मि
24. ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?
✓ उत्तर : ३ वटा, मेची, महाकाली, धवलागिरी
25. दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
✓ उत्तर : भक्तपुर
25. सबैभन्दा बढी १० जिल्लासाग सिमाना जोडिएको नेपालको कुन जिल्ला हो ?
✓ उत्तर : सिन्धुली
26. रून्चे ताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : गोरखा
27. काठमाडाौ चत्रपथ राजमार्ग कति किमि छ ?
✓ उत्तर : २७.२ किमि
28. अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो ?
✓ उत्तर : हुम्लाको सिमकोट
29. “बुलबुल ताल” सुर्खेत जिल्लामा पर्छ भने जगदुल्ला ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : डोल्पा
30. भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?
✓ उत्तर : २६ वटा
31. कम उचाइमा रहेको सदरमुकाम कुन हो ?
✓ उत्तर : जलेश्वर
32. मन्दिरहरुको सहर भनेर कुन सहरलाई जनाउाछ ?
✓ उत्तर : काठमान्डौ
33. तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
✓ उत्तर : १७५
34. नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ?
✓ उत्तर : २ लाख २ हजार मिलियन क्युविक मिटर
35. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
✓ उत्तर : भक्तपुर
36. विश्वको कुल स्थल भागमध्य नेपालले कति प्रतिशत भूभाग ओगटेको छ ?
✓ उत्तर : ०.०३Ü
37. झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई जनाउाछ ?
✓ उत्तर : बाग्लुङ
38. एसियाको कुल स्थल भागमध्ये नेपालले कति प्रतिशत भूभाग ओगटेको छ ?
✓ उत्तर : ०.३Ü
39. क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?
✓ उत्तर : महाकाली
40. समुद्री क्षेत्रबाट नेपालको दुरी कति किमि टाढा छ ?
✓ उत्तर : ११२७ (किमि ७०० माइल)
41. भू–बनोटअनुसार जलवायुलाई कति भागमा विभाजन गरिएको छ ?
✓ उत्तर : ५ भागमा
42. सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
✓ उत्तर : जलेश्वर
43. पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ?
✓ उत्तर : ४४.३ प्रतिशत
44. हाल कति वटा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन् ?
✓ उत्तर : २ वटा (सगरमाथा र चितवन)
45. बूढीगण्डकी नदीको पौराणिक नाम के हो ?
✓ उत्तर : याशोधरा
46. सप्तगण्डकीको अर्को नाम के हो ?
✓ उत्तर : नारायणी नदि
47. सगरमाथाको नामकरण कसले गरेका हुन ?
✓ उत्तर : बाबुराम आचार्य