1. नेपालको उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्ज्याङ हो भने दक्षिण विन्दु कुन हो ?
✓ उत्तर : झापाको लोदाबारी
2. नेपालको सिमाना कति वटा देशहरुसाग जोडिएको छ ?
✓ उत्तर : २ वटा (चिन र भारत)
3. नेपालको पूर्व, पश्चिम र दक्षिण सिमाना कुन देशसाग जोडिएको छ ?
✓ उत्तर : भारत
4. नेपालको उत्तरी सिमाना जोडिएको देश कुन हो ?
✓ उत्तर : चिन
5. नेपालको पूर्वी विन्दु झापाको कााकडभिट्टा हो भने पश्चिम विन्दु कुन हो ?
✓ उत्तर : कञ्चनपुरको दोधारा
6. नेपालको मरुभुमि भन्नाले कुन ठाउालाई बुझिन्छ ?
✓ उत्तर : मुस्ताङ
7. नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउा कुन हो ?
✓ उत्तर : इलामको अन्तडााडा
8. नेपालमा जवगणना गर्ने कार्य कहिले देखि सुरु भएको हो ?
✓ उत्तर : वि.सं१९६८
9. नेपालको सबैभन्दा लामो नदी कुन हो ?
✓ उत्तर : कर्णाली
10. नेपालको सबैभन्दा फराकिलो नदि कुन हो ?
✓ उत्तर : इलाम
11. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो ?
✓ उत्तर : सुलिगढ
12. नेपालको कश्मिर भनेर कुन जिल्लाई चिनिन्छ ?
✓ उत्तर : जुम्ला
13. नेपालको श्रीलंका भनेर कुन स्थानलाई भनिन्छ ?
✓ उत्तर : कोसी टप्पु
14. नेपालको कुन नदीमा डल्फिन पाइएको छ ?
✓ उत्तर : कर्णाली
15. नेपालको सबभन्दा लामो हिमनदी कुन हो ?
✓ उत्तर : खुम्बु
16. नेपालको सबैभन्दा ठूलो र फराकिलो नदी कुन हो ?
✓ उत्तर : कोसी
17. नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?
✓ उत्तर : रारा ताल
18. नेपालको सबैभन्दा गहिरो नदि कुन हो ?
✓ उत्तर : नारायणी
19. नेपालको कम पानी पर्ने जिल्ला कुन हो ?
✓ उत्तर : मुस्ताङ
20. नेपालको धेरै पानी पर्ने जिल्ला कुन हो ?
✓ उत्तर : पोखरा
21. नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ?
✓ उत्तर : बुद्ध खोला (बन्दिपुर)
22. नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सीसा खानी कहाँ छ ?
✓ उत्तर : फूलचोकी डाँडामा
23. नेपालको कुन नदीमा प्राणी डल्फिन पाइएको छ ?
✓ उत्तर : कर्णाली
24. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
✓ उत्तर : चमेलिया नदी किनारमा
25.नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ?
✓ उत्तर : महाभारत पर्वत श्रेणी
26. नेपालको सबभन्दा गहिरो नदी कुन हो ?
✓ उत्तर : गण्डकी
27. नेपालको दक्षिणि सिमाना कहाा रहेको छ ?
✓ उत्तर : पृथ्वी राजमार्ग
28. नेपालको लामो हिमनदी कुन हो ?
✓ उत्तर : खुम्बु
29. नेपालको तिन ठुला नदीहरु गण्डकी, कोसी, कर्णाली भारतको कुन नदीमा गएर मिसिन्छन् ?
✓ उत्तर : गंगा
30. नेपालको सबभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?
✓ उत्तर : चितवन राष्ट्रिय निकुञ्ज वि.सं(२०३०)
31. नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो ?
✓ उत्तर : बाग्लुङ
32. नेपालको महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
✓ उत्तर : शारदा
33. नेपालको कुन क्षेत्रमा खनिज तेल तथा ग्याँस पाउने सम्भाव्यता रहेको छ ?
✓ उत्तर : चुरे प्रदेश
34. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ?
✓ उत्तर : त्रियुगा नगरपालिका हो ।
35. नेपालको क्षेत्रफल कति छ ?
✓ उत्तर : १,४७,१८१ वर्ग कि.मि.
36. नेपालको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
✓ उत्तर : ५घण्टा ४५ मिनेट
37. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
✓ उत्तर : ८६१ ५ु देशान्तर रेखालाई
38. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
✓ उत्तर : गौरीशंकर हिमाल
39. नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : हुम्ला
40. नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : लोदावारी, झापा
41. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?
✓ उत्तर : १,४७,१८१ वर्ग किमि
42. नेपालको पुर्वदेखि पश्चिमसम्मको कुल लम्बाई कति किमि रहेको छ ?
✓ उत्तर : ८८५ किमि
43. नेपालको उत्तरदेखि दक्षिणसम्मको कुल चौडाइ कति रहेको छ ?
✓ उत्तर : सरदर १९३ किमि
44. नेपालको प्रमाणिक समय ग्रीनविच मेन टाइमभनदा कतिले छिटो छ ?
✓ उत्तर : ५ घन्टा ४५ मिनेट
45. नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भएको हो ?
✓ उत्तर : २०४२-१-१
46. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
✓ उत्तर : रारा राष्ट्रिय निकुञ्ज
47. नेपालको सबैभन्दा अग्लो मन्दिर कुन हो ?
✓ उत्तर : न्यातपोल भक्तपुर
48. नेपालको सबैभन्दा अग्लो विमास्थल कुन हो ?
✓ उत्तर : स्याङबोचे
49. नेपालको पूर्वी सिमाना कहाा रहेको छ ?
✓ उत्तर : मेची नदी
50. नेपालको पश्चिम सिमाना कहाा रहेको छ ?
✓ उत्तर : महाकाली नदी