नेपालको इतिहास मिश्रित प्रश्नहरू – 3

1. पाटनको पुरानो नाम के हो ?

✓ उत्तर : यल

2. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ?

✓ उत्तर : भोग

3. अरनिको वास्तवीक नाम के हो ?

✓ उत्तर: बलबाहु

4. नेपालको प्रथम राजदरबार कुन हो ?

✓ उत्तर: मानगृह

5. कोत पर्वकी आमा भन्नाले कसलाई चिनिन्छ ?

✓ उत्तर: राज्यलक्ष्मी

6. कोत पर्व हुदाँ नेपालका प्रधानमन्त्री को थिए ?

✓ उत्तर: फत्तेजंग चौतारीया

7. जनताका राजा भरनेर कुन राजा लाई चिनिछ ?

✓ उत्तर: त्रिभुवन

8. जंगबहादुरका बाबु को थिए ?

✓ उत्तर: वाल नरसींह कुवर

9. जंगबहादुर को वास्तविक नाम के थियो ?

✓ उत्तर: विर नरसींह कुवर

10. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?

✓ उत्तर: पाली

11. अधिकबर्ष कति दिनको हुन्छ?

✓ उत्तर: ३६६

12. गणगौर पर्व कुन जातिले मनाउदछ ?

✓ उत्तर: मारवाडी

13. राष्ट्रिय संग्रहालय कहाँ छ ?

✓ उत्तर: काठमाण्डौ छाउनीमा

14. कैलासकुट भवनको महिमा कहाको शिलालेखमा उल्लेख गरिएको छ ?

✓ उत्तर: सागाको सिलालेखमा

15. अभिरवंशका अन्तिम राजा को हुन् ?

✓ उत्तर: भुवन सिंह

16. राई जातिको पुरोहितलाई के भनिन्छ?

✓ उत्तर: डोपा

17. पाण्डिकी अड्डा काहाँ थियो ?

✓ उत्तर: सिंहदरवार

18. उपत्यका बाहिर सबैभन्दा पहिले मुद्रा निस्काशन गरिएको ठाउँ कहाँ हो ?

✓ उत्तर: दोलखा

19. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो?

✓ उत्तर: वाइसे राज्य

20. बस्नेत पर्व भन्नाले कुन पर्वलाई चिनिन्छ ?

✓ उत्तर: भण्डारखाल पर्व

21. नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो?

✓ उत्तर: रूपमती

22. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ?

✓ उत्तर: दिगबन्धन सेन

23. तलेजु भवानिको जिवित स्वरुप कसलाई मानिन्छ ?

✓ उत्तर: कुमारीलाई

24. नेपालमा द्रविड परिवारको एकमात्र भाषा मात्र छ त्यो कुन हो?

✓ उत्तर: झागड

25. नेपाल शब्दको पहिलो उल्लेख कहाँ भएको थियो ?

✓ उत्तर: अर्थव परिशिष्टमा

26. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए?

✓ उत्तर: बलभद्र कुँवर

27. भृकुटिलाइ हरीततारा भनिन्छ भने उनको तिब्बति नाम के राखिएको थियो ?

✓ उत्तर: ढिचुङ

28. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?

✓ उत्तर: माथवरसिंह थापा

29. नेपालको कुन वंशको शासनकललाई अध्यारो यूग भनिन्छ?

✓ उत्तर: सुर्य वंस

30. महाराजधिराज र परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन ?

✓ उत्तर: नरेन्द्र देव

31. मरु सत्तल बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ?

✓ उत्तर: सुरतरु

32. काष्ठमण्डप कति क्षेत्रफलमा फौलिएको छ ?

✓ उत्तर: २० वर्ग मिटर

33. अरनिको चिन जादाँ त्यहाँका शासक को थिए ?

✓ उत्तर: कुब्ला खाँ

34. अरनिकोले प्रचलनमा ल्याएको प्यागोडा शैलीलाई के भनिन्छ?

✓ उत्तर: पाइतास्ते

35. कैलाशकुट भवन कुन ठाउँमा रहेको थियो ?

✓ उत्तर: देवपतन पशुपति नजिक

36. नेपालको इतिहासका एक्लो वृहस्पति भनेर कसलाई चिनिन्छ?

✓ उत्तर: नयनराज पन्त

37. नेपाल शब्दको पहिलो उल्लेख कहाँ भएको थियो ?

✓ उत्तर: अर्थव परिशिस्टमा

38. पशुपतिका प्रथम भट्ट पुजारी को हुन ?

✓ उत्तर: स्वामि शेखरानन्द

39. जनताका राजा भनेर कुन नेपाली राजालाई चिनिन्छ?

✓ उत्तर: श्री ५ त्रिभुवन

40. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए?

✓ उत्तर: चन्द्र शरमशेर

41. नेपालका राइहरुको भासा कुन भाषा परिवार अन्तर्गत पर्दछ?

✓ उत्तर: भोट-बर्मेली

42. राजघरानाको दाहसंस्कारको बेला बजाईने बाजालाई के भनिन्छ?

✓ उत्तर: दीपक राग

43. अभिरवंशका कति राजाले नेपालमा शासन संचालन गरे ?

✓ उत्तर: तीन

44. झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका हुन ?

✓ उत्तर: नरेन्द्रदेव

45. “द लिविंग ळिओन ओफ नेपाल” भनेर कसलाई चिनिन्थ्थो?

✓ उत्तर: अमरसिंह थापा

46. पशुपतिनाथलाई स्वर्णमय बनाउने को हुन ?

✓ उत्तर: भास्कर वर्मा

47. नेपाली इतिहासको मुल भक्तपुरमा अभिरवंशी दोस्सों राजा को थिए ?

✓ उत्तर: जय सिंह

48. पटनको पुरानो नाम यल कसको नामबाट राखिएको/रहन गएको हो ?

✓ उत्तर: यलम्बर

49. सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?

✓ उत्तर: ज्ञानेन्द्र

50. भीमसेन थापाले हुलाक लाई कसरी विभाजन गरेका थिए ?

✓ उत्तर: कागजे र थाप्ले हुलाक गरी २ भागमा

51. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?

✓ उत्तर: राजेन्द्र लक्ष्मी

52. कसको पालामा नेपालको सिमाना पूर्वमा मेचि देखि पश्चिमामा महाकाली सम्म कायम भयो?

✓ उत्तर: गिर्वाण युद्द

53. भण्डारखाल पर्वलाई किन बस्नेत पर्व भनिन्छ ?

✓ उत्तर: यस पर्वमा धेरै बस्नेतहरुको हत्या भएकाले

54. नेपालमा महिसपाल वंशका कति जना राजाहरुले जम्मा कति बर्ष शासन गरेका थिए?

✓ उत्तर: जम्मा ३ जना (१११बर्ष)

55. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?

✓ उत्तर: राजा ज्ञानेन्द्र

56. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?

✓ उत्तर: वंशज

Leave a Reply

Your email address will not be published. Required fields are marked *