✓ राष्ट्रपति —> श्रीमती विद्यादेवी भण्डारी
✓ राज्यको उत्तराधिकारी —> नायकदेवी
✓ नायवी शासन —> राजेन्द्रलक्ष्मी
✓ मन्त्री —-> द्वारिकादेवी ठकुरानी
✓ क्यविनेट स्तरीय मन्त्री —> सुशीला थापा
✓ उपप्रधानमन्त्री —> शैलजा आचार्य
✓ PHD गर्ने —> प्रभा बस्नेत
✓ त्रि.वि बाट PHD गर्ने —> विनु लोहनी
✓ नेपाली भाषामा PHD गर्ने —> सुभद्रा सुब्बा(दाहाल)
✓ नेपाली साहित्यमा PHD गर्ने —> बानिरा गिरी
✓ मनोविज्ञानमा PHD गर्ने —> आरजु राणा
✓ पत्रकारितामा PHD गर्ने —-> गीतामैया श्रेष्ठ
✓ हिन्दि साहित्यमा PHD गर्ने —> आशा सिन्हा
✓ अमेरिकी साहित्यमा त्रिविविबाट PHD गर्ने —> गिता खड्का
✓ स्नातकोत्तर गर्ने —-> जयकला देवी
✓ पुरातत्त्व बिषयमा स्नातकोत्तर गर्ने —> सानुनानी राज कर्णिकार
✓ रंगमञ्च र चलचित्रमा एमए गर्ने —> सुश्री चैत्यदेवी
✓ एम एस्सी गर्ने —> डा. विजया उपाध्याय
✓ SLC पास गर्ने —> प्रभा राज्यलक्ष्मी देवी राणा
✓ SLC मा बोर्डफस्ट —> लुना भट्ट
✓ राजदूत —> विन्देश्वरी शाह
✓ ईन्जिनियर —> कान्ती मल्ल
✓ प्र.जि.अ. —> उषा नेपाल
✓ डाक्टर अफ एजुकेशन डिग्री —> उमादेवी दास
✓ भारतमा नेपाली गीत रेकर्ड गर्ने —> मेलवादेवी
✓ राजसभाका सदस्य —> सरस्वती राई
✓ लोकसेवा आयोगको सदस्य —> उमा पाण्डे
✓ लोकसेवा आयोगको अध्यक्ष —> कयोदेवी यमी
✓ अञ्चल सभापति —> भद्राकुमारी घले
✓ महिला संघको अध्यक्ष —> योगमाया कोईराला
✓ सचिव(विशिष्ट श्रेणी)—> चन्द्रकला किरण
✓ खुला प्रतिस्पर्धाबाट सहसचिव —> श्रीमति विन्द्रा हाडा
✓ पुस्तकालय अध्यक्ष —> शान्ति मिश्र
✓ महेन्द्र विद्याभुषण पाउने —> सावित्री सिंह
✓ मदन पुरस्कार पाउने —> पारिजात
✓ सगरमाथा आरोही —> पासाङ ल्हामु शेर्पा
✓ हिमाल चढ्ने —> निमी शेर्पा
✓ उपसभामुखमा —> लिला श्रेष्ठ
✓ सभामुख —> ओनसरी घर्ती मगर
✓ वरिष्ठ अधिवक्ता —> शुशिला थापा
✓ प्रिन्सिपल —> अंगुरवावा जोशी
✓ पार्टी अध्यक्ष —> पम्फा भुसाल
✓ नेपाल सुन्दरी —> रुवी राणा
✓ DIG —> पार्वती थापा
✓ DSP –> पार्वती थापा
✓ SSP —> डा. भारती याक्थुम्बा
✓ मिडवाइफ —> राधादेवी माली
✓ प्यारासुटबाट हाम फाल्ने —> सुन्दरी श्रेष्ठ
✓ वीर अस्पतालको सुपरिटेन्डेन्ट —> डा. राजवाई राणा
✓ महिला नायिका —> भुवन चन्द
✓ चलचित्र निर्देशिका —> सुचित्रा श्रेष्ठ
✓ नृत्य निर्देशिका —> शान्ता नेपाली
✓ जिल्ला सभापति —> ओम टेम्पु लामा
✓ आयुर्वेदाचार्य —> डा. कादम्बरी आचार्य
✓ सम्पादिका —> कुमारी कामाक्षी, सपना प्रधान मल्ल
✓ रेडियो नेपालमा गायिका —> रानुदेवी अधिकारी
✓ नेपाल प्राध्यापक संघको सभापति —> श्रीमती सुप्रभा घिमिरे
✓ न्यायधिश —> श्रीमती शारदा श्रेष्ठ
✓ प्रधानन्यायाधीश —> श्रीमती शुशिला कार्की