नेपालमा रहेकका अन्य बिभिन्न प्रसिद्ध स्थानहरू

➡ नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु ✓ सगरमाथा ⟶ ८८४८ मिटर✓ कन्चंजघा ⟶ ८५८६ मिटर✓ ल्होत्से ⟶ ८५१६ मिटर✓ मकालु ⟶ ८४६३ मीटर✓ […] Read More

बिभिन्न नदीका उद्गमस्थल तथा सहायक नदीहरु

➡ बिभिन्न नदीका उद्गमस्थलहरु ✓ बागमती ⟶ बागद्वार✓ तामाकोशी ⟶ तिब्बत✓ कर्णाली ⟶ तिब्बत✓ कालिगण्डकी ⟶ मुस्ताङ लेक✓ सेती नदि ⟶ सैपाल हिमाल✓ मेची ⟶ […] Read More

नेपालको स्थानीय संबिधानधी सम्बन्धि केहि जानकारी

➡ स्थानीय तह संख्या  ✓ महानगरपालिका ⟶ ६✓ उपमहानगरपालिका ⟶ ११✓ नगरपालिका ⟶ २७६✓ गाउँपालिका ⟶ ४६०✓ वडा संख्या ⟶ ६७४३✓ जम्मा स्थानीय तह ⟶ […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -7

➡ लेकको जंगललाई पाल भनिन्छ भने तराईको जंगललाई के भनिन्छ ?  ✓ उत्तर : झोडा ➡ सभा उपत्यका (तुम्लिङटार उपत्यका) कुन जिल्लामा पर्दछ ? ✓ […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -6

➡ चुत्रावेसी उपत्यका कुन जिल्लामा पर्दछ ? ✓ उत्तर : अर्घाखाँची  ➡ हेलम्वु कुन जिल्लामा पर्दछ ? ✓ उत्तर : सिन्धुपाल्चोक ➡ तराई क्षेत्रको आधारभूत  […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -5

1. विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? ✓ उत्तर : ८५८६ मिटर 2. पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -४

1. भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? ✓ उत्तर : २६ 2. काठमाडाौ– वीरगन्ज राजमार्गको नाम के हो ?  ✓ उत्तर : त्रिभुवन राजपथ […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -3

1. हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? ✓ उत्तर : १६ वटा 2. चौरजाहारी उपत्यका कुन जिल्लामा पर्दछ ? ✓ उत्तर : रुकुम  3. […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -2

1. नेपालको उत्तरी सिमाना कहाा रहेको छ ?  ✓ उत्तर : चीनको स्वशासित क्षेत्र तिब्बत 2. नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो? ✓ उत्तर […] Read More

नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -१

1. नेपालको उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्ज्याङ हो भने दक्षिण विन्दु कुन हो ? ✓ उत्तर : झापाको लोदाबारी 2. नेपालको सिमाना कति वटा देशहरुसाग […] Read More