✓सुगौली सन्धि :- सन् १८१६ मार्च ३ : – नेपालका तर्फबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले १८१५ नोभेम्बर २८ र इस्ट इण्डिया कम्पनीका तर्फबाट जनरल ब्राड शाले १८१५ डिसेम्बर २ मा हस्ताक्षर
✓थापाथली सन्धि :- वि सं १९१२ चैत १ [जंगबहादुर राणा]
✓नेपाल भारत मैत्री सन्धि :- सन् १९५० जुलाइ ३१[मोहन शमसेर/चन्द्रेश्वर प्रसाद नारायणसिंह]
✓वेत्रावती सन्धि :- वि सं १८४९/सन् १७९२ [देविदत्त थापा/जनरल टुङट्वान]
✓केरुङ सन्धि :- सन् १८४६ [बक शाह/साकिया लामा]
✓कोशी सम्झौता :- वि सं २०११ बैशाख १२[महावीर शमशेर/गुलजारीलाल नन्दा]
✓गण्डक सम्झौता:- वि सं २०१६ मंसिर १९ [सुवर्णशमसेर/भगवान सहायक]
✓महाकाली सम्झौता :- वि सं २०५२ माघ २९(संसदबाट पारित २०५३ असोज ४) [शेरबहादुर देउवा/पिबि नरसिंह राव]
✓विप्पा सम्झौता :- सन् २०११ अक्टोबर २१(२०६८ कात्तिक ४) [अनिलकुमार झा/प्रणव मुखर्जी ]
✓अरुण तेस्रोको PTA सम्झौता :- वि सं २०७१ मंसिर ४ [राजेन्द्रकिशोर क्षेत्री/प्रदिपकुमार सिन्हा]
✓अरुण तेस्रोको PDA सम्झौता :- वि सं २०७१ मंसिर ९[राधेश पन्त/आरपी सिंह]