1. वंशावली भन्नाले के बुझिन्छ ?
✓ उत्तर : राजाहरुको नाम आदि लेखिएको साहित्यलाई
2. गोपाल राज वंशावली कुन भाषामा छ ?
✓ उत्तर : संस्कृत
3. नेपालको सबैभन्दा पुरानो वंशावली कुन हो ?
✓ उत्तर : गोपाल राज वंशावली
4. गोपाल भन्नाले केलाई बुझाउछ ?
✓ उत्तर : गाईपालक समुदायलाई
5. नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ?
✓ उत्तर : गुप्तवंशी
6. गोपालहरुको राजधानी कहाँ थियो ?
✓ उत्तर : किर्तिपुरको दक्षिणी मातातिर्थ
7. गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ?
✓ उत्तर : ५२१ वर्ष
8. नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ?
✓ उत्तर : गोपालराज वंशावली
9. नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
✓ उत्तर : गोपाल (नासु २०६९)
10. गोपाल वंशपछि नेपालमा कुन वंशले शासन गर्यो?
✓ उत्तर : अहिर वंश/अभिर वंश /महिषपालहरुले
11. नेपालमा मानव बस्तीको सुरुवात गर्नें पहिलो वंश कुन हो?
✓ उत्तर : गोपाल वंश
12. नेपालमा राज्य व्यवस्थाको सुरुवात गर्ने पहिलो वंश कुन हो ?
✓ उत्तर : गोपाल वंश
13. गोपाल भन्नाले के बुझिन्छ ?
✓ उत्तर : गाईपालक समूदाय
14. नेपालमा शासन गर्ने पहिलो वंश कुन हो ?
✓ उत्तर : गोपाल वंश
15. गोपाल वंशावली अनुसार अन्तिम किराँती राजा को थिए?
✓ उत्तर : खिगु,भाषा वंशावलि अनुसार गालिज, राईट वंशावली अनुसार गस्ति