1. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?
✓ उत्तर: वि.स. १९८१
2. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ?
✓ उत्तर: वि.स.१९१४
3. कोशी सम्झौता हुँदा नेपालका प्रधानमनत्री को थिए ?
✓ उत्तर: मातृका प्रसाद कोइराला
4. पाल्पा जिल्ला के को लागि प्रसिद्द छ?
✓ उत्तर: ढाका टोपी र करुवा
5. नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ?
✓ उत्तर: २० जना
6. सुचनाको हक नेपालको संविधान-२०७२ को कति औ धारमा रहेको छ?
✓ उत्तर: २७ औ
7. नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो?
✓ उत्तर: रौतहट
8. सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?
✓ उत्तर: झापा र मोरंग
9. नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो?
✓ उत्तर: मनाङ
10. नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो?
✓ उत्तर: जलेश्वर
11. बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ?
✓ उत्तर: नेवार
12. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ?
✓ उत्तर: वि.स. १९९७ माघ १२
13. नेपालमा राणाशासनको विरोधमा “जयतु संस्कृतम” आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
✓ उत्तर: वि.स.२००४
14. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्न ब्याक्ति को थिए?
✓ उत्तर: देवशमशेर
15. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ?
✓ उत्तर: वि.स. १९९७ माघ १४ गते
16. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
✓ उत्तर: बि.सं १८४६
17. नेपाल अधिराज्यको संबिधान २०४७ कहिले घोसणा गरिएको थियो ?
✓ उत्तर: बि.स. २०४६ फागुन ७ गते
18. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?
✓ उत्तर: २०१२ चैत्र १८ गते
19. यूरोपभ्रमण गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
✓ उत्तर: जंगबहादुर राणा वि सं १९०६ मा एक वर्ष
21. पञ्चांगको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा भएको हो ?
✓ उत्तर: रणोद्दिपसींह वि सं १९४१
22. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
✓ उत्तर: वि.स. १८२२
23. नेपालका राष्ट्रिय विभूति एवं प्रसिद्ध कलाकार अरनिकोको जन्म कहिले भएको थियो ?
✓ उत्तर: बि.स. १३००
24. नेपालमा कहेलेदेखी कमैया मुक्ति घोसणा गरेको हो?
✓ उत्तर: २०५७ साउन २ गते
25. श्री ५ त्रिभुवनको जन्म कहिले भएको थियो ?
✓ उत्तर: बि.स १९६८ असार १७
26. नेपालमा कहेले देखि जातीय छुवाछुत भेदभाव कानुनि रुपमा निषेध गरिएको थियो ?
✓ उत्तर: २०२० भदौ १ गते
27. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
✓ उत्तर: वि.सं. २०१७
28. विरशमसेर कहिले प्रधानमन्त्रि भएका थिए ?
✓ उत्तर: वि सं १९४२ मा
29. इतिहासका पिता कहाँका थिए हेरोडोटस ?
✓ उत्तर: प्राचिन युनानका
30. नेपालका इतिहास शिरोमणि भन्नाले कसलाई चिनिन्छ?
✓ उत्तर: बाबुराम आर्चाय
31. नेपालको संक्षिप्त वृतान्त कसको कृति हो ?
✓ उत्तर: बाबुराम आर्चायको
32. अरनिको चीन कहिले गएका थिए ?
✓ उत्तर: वि.सं. १३१७ मा
33. अरनिकोलाई राष्ट्रिय विभूति कहिले घोषणा गरियो ?
✓ उत्तर: बि.स.२०३०
34. नेपालको एक मात्र राष्ट्रिय कलाकार को हुन ?
✓ उत्तर: अरनिको
35. नेपाली प्यागोडा शौलीको विकास गर्ने श्रेय कुन कलाकारलाई जान्छ?
✓ उत्तर: अरनिको
36. अरनिको चिन जादाँ कति बर्षका थिए ?
✓ उत्तर: १७ बर्षका
37. कति जना कलाकारको नेतृत्व गरि अरनिको चिनतर्फ लागेका थिए ?
✓ उत्तर: ८० जना
38. चिनमा गई नेपाली कलाको प्रचार गर्ने को हुन ?
✓ उत्तर: अरनिको
39. अरनिको नेपालको कुन ठाउँमा जन्मेका थिए ?
✓ उत्तर: पाल्पामा
40. अरनिको चिन कहिले गएका थिए ?
✓ उत्तर: बि.स.१३१७
41. अरनिकोलाई चिनमा कुन उपाधि दिईएको थियो ?
✓ उत्तर: क्यानल्यु नाईफ, नासथु
42. अरनिकोको वास्तविक नाम के थियो ?
✓ उत्तर: बलवाहु
43. अरनिको बाबुको नाम के थियो ?
✓ उत्तर: बलदेव
44. श्री ५ विरेन्द्रको वंशनाश हुनेगरी विभत्स नरसंहारकारी नारायणहिटि हत्याकाण्ड कहिले भएको थियो ?
✓ उत्तर: वि सं २०५८ जेठ १९ मा
45. नेपालको पहिलो वैङ्क नेपाल वैङ्क लिमिटेडको स्थापना कहिले र कस्को पालामा भएको हो ?
✓ उत्तर: वि सं १९९४ कार्तिक २० जुद्ध शमसेरको पालामा
46. नेपाल सम्वत कहिलेदेखि प्रचलनमा आएको हो ?
✓ उत्तर: बि.स. ९३६
47. बंगालका शासक समसुद्दीन इलियास ले नेपाल उपत्यकामा कहिले आक्रमण गरेका थिय ?
✓ उत्तर: वि सं १४०६ मा
48. दिपेन्द्र लाई महाराज धिराज घोषणा कहिले गरीएको थियो ?
✓ उत्तर: वि सं २०५८ जेठ २० अचेत अवस्थामा
49. दिपेन्द्रको मृत्यू कहिले भएको थियो ?
✓ उत्तर: २०५८ जेठ २२ मा
50. ज्ञानेन्द्र लाई नेपालको महाराज धिराज घोषणा कहिले गरीयो ?
✓ उत्तर: २०५८ जेठ २२
51. नेपालमा कगजि नोटको निश्कासन कहिले र कुन प्रधानमन्त्रीको पालामा भएको थियो ?
✓ उत्तर: वि सं २००२ अशोज १ गते जुद्दशमसेरको पालामा
52. सदर चिडिया खानाको स्थापना कहिले र कस्को पालामा भएको थियो ?
✓ उत्तर: वि सं १९९८ मा जुद्द शमसेरको पालामा
53. भण्डारखाल पर्व कहिले घटेको थियो ?
✓ उत्तर: वि सं १९०३ कार्तिक १२
54. रणोद्दिपसिंहको हत्या कहिले भएको थियो ?
✓ उत्तर: वि से १९४२ मा ४२ सालको पर्वमा डम्वर शमशेरद्धारा गोलीहानि हत्या गरेर धिरशमसेरका छोराहरुले सत्ता हत्याएका थिए ।
55. गोर्खापत्रको प्रकाशन कहिले र कसको पालामा भएको थियो ?
✓ उत्तर: वि सं १९५८ बैशाक 24 मा
56. नेपालमा पहलो संसदिय निर्वाचन कहिले भएको थियो ?
✓ उत्तर: वि सं २०१५ मा
57. राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरीयोस भनि विश्व सामु कहिले प्रश्ताव राखेका थिए?
✓ उत्तर: वि स २०३१ फागुन १३ मा राज्याभिसेक को अवसरमा
58. डोय राज्य कति वर्ष चलेको पाइन्छ ?
✓ उत्तर: २३० बर्ष