➡ नेपालको इतिहासमा घटेका ठुला घटनाहरु, पर्वहरु
✓ मकै पर्व ⟶ बि .स १९७७
✓ औलो पर्व ⟶ १९०४ श्रावण
✓ सुगौली सन्धि ⟶ ३ मार्च १८१६
✓ लाइब्रेरी पर्व ⟶ बि .स १९८७
✓ कोत पर्व ⟶ बि.स. १९०३ असोज २ गते राति
✓ भण्डारखाल पर्व ⟶ बि.स. १९०३ कातिक १२ गते
✓ नेपाल,अग्रेज युद् ⟶ सन् १८१४ देखि १८१६ सम्म
➡ नेपाल एकीकरण गर्दा वीरगति प्राप्त गर्ने व्यक्तिहरु
✓ काजि तुलाराम पाण्डे ⟶ कान्तिपुर
✓ काजि नयनसिह थापा ⟶ अल्मोडा
✓ सेनापति शिवरामसिहबस्नेत ⟶ छालिङ
✓ भीमसेन थापा ⟶ पलान्चोक
✓ परसुराम थापा ⟶ समनपुरको लडाइमा
✓ चौतारिया हस्तिदल शाहा ⟶ कुमाउ
✓ सरदार भक्ति थापा ⟶ देउथल वि. स. १८७१
✓ काजि कालु पाण्डे ⟶ किर्तिपुर वि. स .१८१४
➡ राष्टिय एकिकरणका महत्वपूर्ण तिथिमितिहरु
✓ नुवाकोट ⟶ श्री ५ पृथ्वीनारायण शाह वि.स . १८०१
✓ नगरकोट ⟶ जहागीर शाह वि.स . १८०३
✓ किर्तिपुर ⟶ सुरप्रताप शाह वि.स . १८२३
✓ काठमाण्डौ ⟶ श्री ५ पृथ्वीनारायण शाह, तुलाराम पाण्डे, रामकृष्ण कुवर १८२५
✓ भादगाउ ⟶ काजी वंसराज पाण्डे, सुराप्रताप शाह १८२६
✓ इलाम ⟶ रामकृष्ण कुवर, जगजित शाह १८३१
✓ कास्की ⟶ जीव शाह, दामोदर पाण्डे १८४२
✓ लमजुङ ⟶ रामकृष्ण कुवर, दामोदर पाण्डे १८३९
✓ डोटी ⟶ काजि जगजित पाण्डे १८४७
✓ जुम्ला ⟶ शिवनारायण खत्री १८४७
✓ पाल्पा ⟶ काजि अमरसिह थापा,दलभंजन पाण्डे १८६१