नेपालमा सर्वप्रथम

✓ पत्रिका ⟶ सुधा सागर
✓ अहिरवंशी राजा ⟶ बरसिह
✓ सूर्यवंशी राजा ⟶ भूपी बर्मा
✓ किरातवंशी राजा ⟶ यलम्बर
✓ गोपालवंशी राजा ⟶ भुक्तमान
✓ सोमवंशी राजा ⟶ निमिष
✓ मल्लवंशी राजा ⟶ अरिदेव
✓ सेनापति ⟶ बिराज थापा मगर
✓ बैंक ⟶ नेपाल बैंक लिमिटेड
✓ नेपाली चलचित्र ⟶ सत्य हरिशचन्द्र
✓ दुरबिन प्रयोग गर्ने ⟶ प्रताप मल्ल
✓ युरोप जाने राजा ⟶ श्री ५ त्रिबुवन
✓ राणा प्रधानमन्त्री ⟶ जंगवहादुर राणा
✓ राणा उपाधि पाउने ⟶ जंगवहादुर कुवर
✓ नेपाल उपत्यकाका राजा ⟶ धर्माकर
✓ भक्तपुरका मल्ल राजा ⟶ राय मल्ल
✓ पाटनका मल्ल राजा ⟶ रण मल्ल
✓ लिच्छिविवंशी राजा ⟶ जयदेव प्रथम
✓ निर्वाचन आयुक्त ⟶ सुरेन्द्र बराल
✓ महिला मन्त्रि ⟶ द्वारिकादेवी ठकुरानी
✓ न्यायाधिवक्ता ⟶ कालीप्रसाद उपाध्याय
✓ महालेखा परिक्षक् ⟶ चन्द्रबहादुर थापा
✓ त्रि. वि. का कुलपति ⟶ कान्ती राज्यलक्ष्मी
✓ शाह उपाधि धारण गर्ने ⟶ कुलमण्डल खान
✓ राष्ट्र बैंकका गभर्नर ⟶ हिमालयशमसेर जबरा
✓ त्रि. वि. का उपकुलपति ⟶ सुवर्णशमसेर जबरा
✓ लोकसेवा आयोगका अध्यक्ष ⟶ अनिरुद्रप्रसाद उपाध्याय
✓ अमेरिका जान्ने प्रथम व्यक्ति ⟶ पद्मसुन्दर मल्ल
✓ म्याटि्रक पास गर्ने राना प्रधानमन्त्री ⟶ चंद्रशामसेर
✓ त्रि.वी. बाट पि.एच.डी. गर्ने ⟶ मोहन झा
✓ नेपाली साहित्यमा पि.एच.डी. गर्ने ⟶ वासुदेव त्रिपाठी
✓ बिस्व भ्रमण गर्ने ⟶ केशरसमसेर जबरा
✓ शमशेर उपाधि पाउने ⟶ वीरशमशेर र उनका भाइहरु
✓ नेपालमा मोटर चढ्ने व्यक्ति ⟶ वीरशमशेर जबरा
✓ दैनिक पत्रिका ⟶ आवाज २००७ फागुन ८ गते
✓ पर्वतारोहणका लागि खुलेको हिमाल ⟶ अन्नपूर्ण
✓ नेपालले ओलम्पीक खेलमा भाग ⟶ सन् १९६४
✓ भिक्टोरिया क्रस पाउने ⟶ कुलाबिर थापा
✓ बजेट पेस गर्ने ⟶ मातृकाप्रसाद कोइराला
✓ भारतका लागि नेपाली राजदुत ⟶ सिहंशमशेर राणा
✓ अंग्रेजी भाषाको पत्री ⟶ नेपाल गार्जियन २०१०
✓ नेपाल आउने प्रथम विदेशी राष्टपति ⟶ डा. राजेन्द्र प्रसाद
✓ नेपाल आउने प्रथमा प्रधानमन्त्री ⟶ जवाहरलाल नेहरु
✓ पब्लिक सर्भिस कमिसनका सभापति ⟶ सरदार नरेन्द्रमान सिह प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *