➡ स्थानीय तह संख्या
✓ महानगरपालिका ⟶ ६
✓ उपमहानगरपालिका ⟶ ११
✓ नगरपालिका ⟶ २७६
✓ गाउँपालिका ⟶ ४६०
✓ वडा संख्या ⟶ ६७४३
✓ जम्मा स्थानीय तह ⟶ ७५३
➡ नेपालको संबिधान अनुसारका जिल्लाहरू
✓ प्रदेश नं १ ⟶ १४ वटा
✓ प्रदेश नं २ ⟶ ०८ वटा
✓ प्रदेश नं ३ ⟶ १३ वटा
✓ प्रदेश नं ४ ⟶ ११ वटा
✓ प्रदेश नं ५ ⟶ १२ वटा
✓ प्रदेश नं ६ ⟶ १० वटा
✓ प्रदेश नं ७ ⟶ ०९ वटा
✓ जम्मा ⟶ ७७ वटा
➡ जनसंख्याको आधारमा ठुला
✓ महानगरपालिका ⟶ काठमाडौ
✓ उपमहानगरपालिका ⟶ जनकपुर, धनुषा
✓ नगरपालिका ⟶ मेचिनगर, झापा
✓ गाउँपालिका ⟶ राप्तिसोनारी, बाँके
➡ जनसंख्याको आधारमा साना
✓ महानगरपालिका ⟶ विराटनगर म.न.पा
✓ उपमहानगरपालिका ⟶ जितपुर सिमारा, बारा
✓ नगरपालिका ⟶ ठुलोभेरी, डोल्पा
✓ गाउँपालिका ⟶ नारफु, मनाङ
➡ क्षेत्रफलको आधारमा ठुला
✓ महानगरपालिका ⟶ लेखनाथ महानगरपालिका, कास्कि
✓ उपमहानगरपालिका ⟶ घोराही, दाङ
✓ नगरपालिका ⟶ सितगंगा, अर्घाखाँची
✓ गाउँपालिका ⟶ नाम्खा, हुम्ला
➡ क्षेत्रफलको आधारमा साना
✓ महानगरपालिका ⟶ ललितपुर
✓ उपमहानगरपालिका ⟶ नेपालगन्ज, बाँके
✓ नगरपालिका ⟶ भक्तपुर
✓ गाउँपालिका ⟶ परवानिपुर, बारा
➡ स्थानीय तह अनुसार केही बिशेष जिल्ला
✓ धेरै नगरपालिका भएको जिल्ला ⟶ रौतहट (१६)
✓ बढी गाउँपालिका भएको जिल्ला ⟶ धादिङ
✓ बढी स्थानीय तह भएको जिल्ला ⟶ सर्लाही (२०)
✓ कम स्थानीय तह भएको जिल्ला ⟶ पूर्वी रुकुम (३)
✓ गाउँपालिका विहिन जिल्ला ⟶ काठमाडौ र भक्तपुर (२वटा)
➡ स्थानीय तह सम्बन्धी विशेष जानकारी
✓ २०७३ फागुन २२ ⟶ नेपाल सरकारले ७४४ वटा स्थानीय तह कायम गर्ने निर्णय
✓ २०७३ फागुण २७ ⟶ ७४४ वटा स्थानीय तह रहने राजपत्रमा सूचना प्रकाशन
✓ २०७४ साउन ३१ ⟶ सरकारले २ नं. प्रदेशका ८ वटा जिल्लामा ९ वटा स्थानीय तह थप गरी ७५३ वटा स्थानीय तह भएको घोषणा
✓ २०७४ जेठ १७ ⟶ मोरङको विराटनगर र पर्साको वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय
✓ २०७४ भाद्र ४ ⟶ सरकारले ७५३ वटा स्थानीय तह कायम भएको सूचना राजपत्रमा प्रकाशन
✓ वर्तमान संविधानको भाग ५ को धारा ५६ अनुसार स्थानीय तहअन्तर्गत गाउँपालिका,नगरपालिका र जिल्ला सभालाई समेत समावेश,
✓ २०७४ भाद्र ५ ⟶ नेपालमा ७७ जिल्ला कायम भएको घोषणा तर हाल ७७ औ जिल्लाको रुपमा नवलपुरलाई मानिएको छ।
✓ २०७४ भाद्र २५ ⟶ पूर्वी रूकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली प्रदेशमा स्तरोन्नति गर्ने सरकारको निर्णय,
✓ २०७४ असोज २५ ⟶ ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा लगिएको जसमा ४९ गाउँपालिका र ८ वटा नगरपालिका रहेका छन । सवै भन्दा बढी बझाङमा ६ वटा पिछडिएका स्थानीय तह रहेका छन !
✓ २०७४ असोज २९ ⟶ स्थानयि सरकार सञ्चालन ऐन २०७४ राष्ट्रपतिद्धारा प्रमाणिकरण,
✓ २०७५ फाल्गुण १९ ⟶ नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी म्याग्दी जिल्लालाई हिमाली प्रदेशमा रुपान्तरण
➡ हाल नेपालका जिल्लाहरुको वर्गीकरण
✓ पहाडी जिल्ला ⟶ ३६ वटा
✓ हिमाली जिल्ला ⟶ २० वटा
✓ तराईका जिल्ला ⟶२१ वटा
✓ जम्मा जिल्ला ⟶ ७७ वटा
✓ नोट : २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।