नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर भाग -6

➡ चुत्रावेसी उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : अर्घाखाँची 

➡ हेलम्वु कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : सिन्धुपाल्चोक

➡ तराई क्षेत्रको आधारभूत  सामाजिक संरचना तथा स्वरुपमा कुन देशको संस्कृतिको प्रभाव परेको पाईन्छ ?

✓ उत्तर : भारत 

➡ बागमती नदीको उद्गम स्थल कुन हो ?   

✓ उत्तर : बागद्वार 

➡ रामपुर उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : पाल्पा  

➡ बुलबुले ताल कुन जिल्लामा पर्छ ?

✓ उत्तर : सुर्खेत

➡ झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?

✓ उत्तर : बाग्लुङ्ग

➡ निर्जीव ताल भनेर कुन ताललाई भनिन्छ ?

✓ उत्तर : रिग्म ताल

➡ इलामको प्रसिद्ध पााच अ भन्नाले के के बुझिन्छ ?   

✓ उत्तर : अम्लिसो, ओलन(दुध), अदुवा, अलौची, अङ्गारा(खरायो)

➡ कमला उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : उदयपुर 

➡ दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?

✓ उत्तर : धादिङ्ग

➡ उपत्यकाभित्रको तीन सहरमध्य सबैभन्दा पुरानो सहर कुन हो ?

✓ उत्तर : भक्तपुर

➡ घोडाघोडी ताल कैलाली, च्छो रोल्पा ताल दोलखामा पर्छ भने बीसहजारी ताल कुन जिल्लामा पर्छ ?

✓ उत्तर : चितवन 

➡ सभा पोखरी नेपालको कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : सङ्खुवासभा

➡ तामाकोसी नदीको उद्गम स्थल कुन हो ?  

✓ उत्तर : रोल्वालिङ हिमाल

➡ चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?

✓ उत्तर : १५ वटा

➡ जटापोखरी कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : दोलखा

➡ चितवन राष्ट्रिय निकुञ्ज कहिले स्थापना भएको हो ?   

✓ उत्तर : वि.सं२०३० (९३२ किमि)

➡ नेपालमा साना ठूला गरी कति नदीनालाहरु छन् ?

✓ उत्तर : करिव ६००० वटा

➡ वि.सं२०६७ सालमा स्थापना राष्ट्रिय निकुञ्ज कुन हो ?

✓ उत्तर : बााके राष्ट्रिय निकुञ्ज

➡ मुस्ताङ्गको थाकखोला कुन खनिज पदार्थको लागि प्रख्यात रहेको छ ?

✓ उत्तर : नुन

➡ मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?

✓ उत्तर : महालंगुर

➡ इन्द्रावती नदीको पौराणिक नाम के हो ?    

✓ उत्तर : सत्यवाहिनी

➡ मनाङ जिल्लामा कुन कुन ताल पर्दछन ?

✓ उत्तर : तिलिचो ताल, पुगेन ताल

➡ महेन्द्र राजमार्गको लम्बाइ कति छ ? 

✓ उत्तर : १०३० किमि 

➡ फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?

✓ उत्तर : ६५० मि

➡ सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : इलाम

➡ राणा शासनकालमा नेपाललाइ कति जिल्लामा बााधिएको थियो ? 

✓ उत्तर : ३५ जिल्ला

➡ सुर्मा सरोवर ताल बझाङमा पर्छ भने कल्छुमन (Kalchhuman) ताल कहाँ पर्दछ ?

✓ उत्तर : गोरखा

➡ नेपाल हिमाल भन्नाले कुन हिमाललाई बुझाउाछ ? 

✓ उत्तर : कञ्चनजंघा

➡ बुलबुल ताल सुर्खेत, सुर्मा सरोवर बझाङमा पर्दछ भने सत्यवती ताल कहाँ पर्दछ ?

✓ उत्तर : पाल्पा 

➡ बिजुवार उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : प्युठान 

➡ सदाबहार एवं हिमाली पूर्वीगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

✓ उत्तर : पहिलो स्तरका नदी

➡ सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?

✓ उत्तर : महालंगुर (खुम्वु)

➡ माछा पाइने विश्वकै अग्लो स्थानमा रहेको ताल कुन हो ?

✓ उत्तर : रारा 

➡ विश्वकै सबैभन्दा अग्लो ठाउाको नदी कुन हो ?   

✓ उत्तर : अरुण नदी

➡ पाटन उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : बैतडी 

➡ विराटनगरको पुरानो नाम के हो ?   

✓ उत्तर : गोग्राह

➡ कर्णाली नदीको लम्बाई कति छ ?

✓ उत्तर : ५०७ किलोमिटर

➡ महाकाली नदीको उद्गम स्थल कुन हो ? 

✓ उत्तर : अपी हिमाल

➡ अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : संखुवासभा

➡ डिजेल, पेट्रोल, धातुगत खनिज, अधातु खनिज पदार्थलाई कस्तो प्रकारका प्राकृतिक सम्पदा मानिन्छ ?

✓ उत्तर : अनवीकरणीय

➡ बनेपा उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : काभ्रेपलान्चोक 

➡ सप्तगण्गकीको सबैभन्दा सानो नदी कुन हो ? 

✓ उत्तर : त्रिशुली 

➡ रसुवा गढीमा कुन खनिज पाइएको छ ?

✓ उत्तर : सिसा

➡ नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?

✓ उत्तर : ८ वटा

➡ कुन ताललाई वैदाम ताल भनेर चिनिन्छ ?

✓ उत्तर : फेवाताल

➡ चाादनी टापु नेपालको कुन जिल्लामा पर्छ ? 

✓ उत्तर : कञ्चनपुर

➡ “झिलमिला ताल” कञ्चनपुरमा पर्छ भने “भाले बास्ने ताल” कहाँ पर्दछ ?

✓ उत्तर : म्याग्दी

➡ क्षेत्रफलको आधारमा नेपालको सबभन्दा ठूलो जिल्ला कुन हो ? 

✓ उत्तर : डोल्पा 

➡ मरिनखोला उपत्यका कुन जिल्लामा पर्दछ ?

✓ उत्तर : सिन्धुली

➡ नेपाल कुन देशान्तरमा पर्दछ ?

✓ उत्तर : पूर्वी देशान्तर

➡ डेभिड फल्स पोखराको कुन स्थानमा अवस्थित छ ?  

✓ उत्तर : छोरेपाटन

➡ भाले बास्ने ताल कहाँ पर्दछ ?

✓ उत्तर : म्याग्दी

➡ महाकाली नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ ?   

✓ उत्तर : शारदा

➡ फोक्सुण्डो ताललार्ई स्थानीय भाषामा के भनिन्छ ?

✓ उत्तर : रिग्म ताल 

➡ कोसी नदीलाई भाारतमा पुगेपछि कुन नामले चिनिन्छ ? 

✓ उत्तर : विहारको दुःख

➡ महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ?

✓ उत्तर : १०३४ कि.मि.

➡ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

✓ उत्तर : रूकुम

➡ मर्स्याङ्दी नदीको पौराणिक नाम के हो ? 

✓ उत्तर : शीतप्रभा

➡ अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने प्राकृतिक सम्मदालाई के भनिन्छ ?

✓ उत्तर : अविनाशी वा अनन्त प्राकृतिक सम्पदा

➡ नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?

✓ उत्तर : नेपालगञ्ज

➡ चमेलिया खोला, टिकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ?

✓ उत्तर : महाकाली

➡ धरातलीय विविधता तथा उचाइका कारणबाट सबैभन्दा बढी सकारात्मक प्रभाव परेको व्यवसाय कुन हो ?

✓ उत्तर : पर्यटक 

➡ नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?

✓ उत्तर : ०.०३५

➡ स्वयम्भू डााडालाइ पहिले के नामले चिनिन्थ्यो ?    

✓ उत्तर : पद्कण्ठगिरी

➡ नेपालमा औषधीजन्य वनस्पति कति उचाइ भन्दा माथि पाइन्छ ?

✓ उत्तर : ३३०० मि

➡ विश्वकै सबैभन्दा अग्लो ठाउाको भन्ज्याङ कुन हो ?   

✓ उत्तर : तुक्ला भन्ज्याङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *