1. विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?
✓ उत्तर : ८५८६ मिटर
2. पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ?
✓ उत्तर : कास्की
3. नेपालमा कति वटा अञ्चलहरुको सिमाना चीनसाग जाडिएको छ ?
✓ उत्तर : ४ अञ्चल (वागमती, गण्डकी, धौलागिरी र कर्णाली)
4. राप्ती अञ्चलमा कति वटा जिल्लाहरु रहेका छन् ?
✓ उत्तर : ५
5. नदीको आधारमा नामकरण गरिएका अञ्चलहरु कुन कुन हुन् ?
✓ उत्तर : मेची, कोशी, बागमती, नारायणी, गण्डकी, राप्ती, भेरी, सेती, कर्णाली र महाकाली
6. उत्तरमा हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो ?
✓ उत्तर : धादिङ
7. तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ?
✓ उत्तर : ४८.४ प्रतिशत
8. गंगासागर नामक पवित्र पोखरा कहाापर्छ ?
✓ उत्तर : जनकपुरधाम
9. कुलेखानी, बाह्रबिसे, वन्दीपुर, बुद्धखोला, म्याग्दी जस्ता ठाउँहरू कुन खनिज पदार्थका लागि प्रख्यात रहेका छन् ?
✓ उत्तर : तामा
10. कमला नदीको उद्गम स्थल कुन हो ?
✓ उत्तर : सिन्धुलीगढी
11. ५२ पोखरी ५३ तालको जिल्ला कुन हो ?
✓ उत्तर : रुकुम
12. म्याग्नेसाइट खरिढुंगाको व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ ?
✓ उत्तर : दोलखा
13. फोक्सुण्डो ताललाई स्थानीय कुन नामले चिनिन्छ ?
✓ उत्तर : रिग्मा ताल
14. सात तालको जिल्ला भनेर कास्कीलाई चिनिन्छ भने, सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
✓ उत्तर : रसुवा
15. विश्वकै सबैभन्दा बढी उचाइमा रहेको ताल कुन हो ?
✓ उत्तर : तिलिचो ताल (४९१९ मि.…)
16. सात पोखरीको जिल्ला कुन हो ?
✓ उत्तर : काठमाडौं
17. भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ?
✓ उत्तर : भु-परिवेष्ठित
18. सबैभन्दा गहिरो नदिको नाम के हो ?
✓ उत्तर : गण्डकी
19. सबैभन्दा पहिले स्थापना भएको जलविद्युत् परियोजना कुन हो ?
✓ उत्तर : फर्पिङ, ५०० (किलोवाट १९६८ जेठ ९)
20. राराताल समुद्री सतहबाट कति मिटर उचाइमा अवस्थित छ ?
✓ उत्तर : ३२०० मि.
21. सबैभन्दा लामो राजमार्ग कुन हो ?
✓ उत्तर : महेन्द्र राजमार्ग
22. धरान – धनकुटा राजमार्गलाई कुन राजमार्ग भनिन्छ ?
✓ उत्तर : मदन भण्डारी मार्ग
23. कर्णाली अञ्चलमा कति वटा जिल्ला रहेको छ ?
✓ उत्तर : ५
24. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
✓ उत्तर : शे फोक्सुण्डो
25. नन्द – भाउजु ताल कुन जिल्लामा पर्छ ?
✓ उत्तर : चितवन
26. दामोदर हिमालबाट उत्पति भई बग्ने नदिको नाम के हो ?
✓ उत्तर : मर्स्याङ्दी
27. हिमालपारीको जिल्ला भनेर कुन कुन जिल्लालाइ बुझाउाछ ?
✓ उत्तर : मनाङ र मुस्ताङ
28. वागमती नदीको उद्गम स्थल कुन हो ?
✓ उत्तर : बागद्धार
29. सर्वप्रथम कुन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूतीकृत भयो ?
✓ उत्तर : सगरमाथा राष्ट्रिय निकुञ्ज (सन् १९७९)
30. पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ?
✓ उत्तर : ६०० मिटरदेखि ३३६० मिटरसम्म
31. कााक्रे विहार कुन जिल्लामा पर्छ ?
✓ उत्तर : सुर्खेत
32. गङ्गा जमुना झरना कुन जिल्लामा पर्छ?
✓ उत्तर : धादिङ
33. पोखरा उपत्यका कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : कास्की
34. शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?
✓ उत्तर : ३५५५
35. दूधकोसी नदीको उद्गम स्थल कुन हो ?
✓ उत्तर : दूधकुण्ड
36. दुम्बा ताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : मुस्ताङ
37. गोसाइाकुण्ड कुन जिल्लामा पर्छ ?
✓ उत्तर : रसुवा
38. दैलेख जिल्ला केका लागि प्रसिद्ध छ ?
✓ उत्तर : सावर छाला
39. कसरा ताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : चितवन
40. काठमान्डौबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?
✓ उत्तर : जुगल
41. देउखुरी उपत्यका कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : दाङ
42. तीनतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो ?
✓ उत्तर : ओखलढुङ्गा
43. तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ?
✓ उत्तर : ७० मिटरदेखि ६०० मिटरसम्म
44. सप्तगण्डकीको सबभन्दा ठूलो नदी कुन हो ?
✓ उत्तर : कालीगण्डकी
45. पाँच पोखरी दहबाट निस्केको नदी कुन हो ?
✓ उत्तर : इन्द्रावती
46. म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ?
✓ उत्तर : दोलखा
46. गण्डकी नदीको कुल लम्बाई कति रहेको छ ?
✓ उत्तर : ३३८ किमि
47. सगरमाथा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : सोलुखुम्बु
48. रारा राष्ट्रिय निकुञ्ज कहिले स्थापना भएको हो ?
✓ उत्तर : वि.सं २०३२
49. च्छो रोल्पा हिमताल कुन जिल्लामा रहेको छ ?
✓ उत्तर : दोलखा
50. सरगमाथापछिको नेपालको सबैभन्दा अग्लो पर्वत कुन हो ?
✓ उत्तर : कञ्चनजंगा
51. राप्ती अंचलको पुरानो नाम के हो ?
✓ उत्तर : स्वर्गद्वारी
52. सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ?
✓ उत्तर : इन्द्रावती