- देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : सुर्खेत
- कौरा नाच कुन जातिसँग सम्बन्धित छ ?
✓ उत्तर : मगर
- सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
✓ उत्तर : बाके
- दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : ईलाम
- चाणक्य मौर्य सम्राट चन्द्र गुप्तको को थिए ?
✓ उत्तर : राजगुरु
- विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
✓ उत्तर : स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
- ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : ताप्लेजुङ्
- नेपालका पहिलो अंग्रेजी शिक्षक को थिए ?
✓उत्तर: गौरउधोज राना
- नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
✓ उत्तर : मकै
- नेपाल राष्ट्र बैंकका संचालकको कार्यकाल कति वर्षको हुन्छ ?
✓ उत्तर : 5 वर्ष
- नेपालमा कती प्रकारका जलवायु पाईन्छ ?
✓ उत्तर : ५ प्रकार
- राजा विरेन्द्रबाट प्रतिनिधिसभाको विघटन कहिले गरिबक्सियो ?
✓ उत्तर : २०५१ मंसिर २७
- न्युरोन कति प्रकारको हुन्छन ?
✓ उत्तर : २ प्रकारको
- नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ?
✓ उत्तर : ४ (सिक्किम,पस्चिम)
- नेपालमा सर्वप्रथम सर्वसाधारणबाट प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?
✓ उत्तर : मातृका प्र. कोइराला
- हाल विश्वमा करीब २१.४० करोड मानिस आप्रवासीका रूपमा रहेका छन् भने एशिया तथा प्रसान्त क्षेत्रमा यसको हिस्सा कति रहेको छ ? (2012 / 2013 AD Data)
✓ उत्तर : 25 %
- दोभान चौर कुन जिल्लाको नाम हो ?
✓ उत्तर : सुर्खेत
- (Printing Press) छापाखाना को आविस्कार कसले गरेका थिए ?
✓ उत्तर : जोहान्स गुटेनबर्ग (Johannes Gutenberg)
- चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ?
✓ उत्तर : चितवन, मकवानपुर, पर्सा
- नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?
✓ उत्तर : ७
- संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?
✓ उत्तर : ट्रिग्वेली, नर्वे
- एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
✓ उत्तर : १२ वटा
- संयुक्त राष्ट्र संघिय बातावरण कार्यक्रम UNEP को प्रधान कार्यालय कहाँ रहेको छ ?
✓ उत्तर : नैरोवी
- अमलाको बैज्ञानिक नाम के हो ?
✓ उत्तर : फिलानथुस एम्ब्लिका ( Phyllanthus emblica )
26. अर्थ मन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काममा प्रभावकारिता ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको गुनासो सुनुवाइ कक्षलाई के भनी चिनिन्छ ?
✓ उत्तर : बिगुल
27. स्तन सम्बन्धि अध्ययन गर्ने विज्ञानलाइ के भनिन्छ ?
✓ उत्तर : मस्तोलजी ( Mastology )
- विश्वमै सबै भन्दा धेरै सुन, हिरा उत्पादन हुने महादेश कुन हो ?
✓ उत्तर : अफ्रीका (Africa)
- स्वर्गीय राजा विरेन्द्रले कहिले काठमाडौँ स्थित सार्क सचिवालयको उद्घाटन गरेका थिए ?
✓ उत्तर : 2043 माघ 2
- भगवान वुद्धले पहिलो उपदेश कहाँ दिएका थिए ?
✓ उत्तर : सारनाथ
- OPD को पुरा रुप के हो ?
✓ उत्तर : Outdoor Patient Department
- नेपालको इतिहासमा कुन युगलाई स्वर्ण युगले चिनिन्छ ?
✓ उत्तर : लिच्छवि काल
- देहायको कुन ठाउमा नेपालको वाणिज्य दुतावास छ ?
✓ उत्तर : माथिका सबै
- “ग्लोवल ५००” पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
✓ उत्तर : डा . कृष्णकुमार पाण्डे
- नेपालको कुन जिल्लाको आकार नेपालको नक्सा संग मिल्दो जुल्दो छ ?
✓ उत्तर : बाग्लुंग
- नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ?
✓ उत्तर : १९८७।१।१६
- हाल नेपाल को संबिधानमा अनुसार संघिय व्यबस्थापिका को कुल सदस्य संख्या कति हुन्छ ?
✓ उत्तर : २७५
- आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ?
✓ उत्तर : पौनेटो
- नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन को द्वारा गरिएको हो ?
✓ उत्तर : अम्बर गुरुङ
- नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ?
✓ उत्तर : १४ डिसेम्वर १९५५
- महेन्द्रबाट नेपाल अधिराज्यको संबिधान,२०१५ कहिले जारी भएको थियो ?
✓ उत्तर : २०१५ फागुन १
- सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना कहिले भयो ?
✓ उत्तर : वि.स. 2032
- नेपालमा चिया खेतिको शुरुवात कहिले भएको थियो ?
✓ उत्तर : वि.स. 1920
- च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : दोलखा
- “युवराजधिराज ‘घोषणा गर्ने प्रथम राजा को हुन ?
✓ उत्तर : अंशुवर्मा
- हाल नेपाल को संबिधानमा कतिवटा संबैधानिक आयोगहरुको व्यवस्था गरिएको छ?
✓ उत्तर : १३ वटा
- दोस्रो विश्वयुद्धमा कति जना नेपालीले कुलपति (VC) पाए ?
✓ उत्तर : 10
- अमेरिकाले जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो ?
✓ उत्तर : 6 Aug 1945
- हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
✓ उत्तर : पसंग लहमु (Pasang Lhamu)
- धर्मबिना जीवनको अस्तित्व छैंन यो भनाइ कसको हो ?
✓ उत्तर : महात्मा गान्धी (Mahatma Gandhi)
- सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : ताप्लेजुङ्
- मकवानपुरको भैँसे के का लागि प्रसिद्ध छ ?
✓ उत्तर : चुनढुङ्गा
- नेपालमा ललितकला संस्थाको स्थापना कहिले भयो ?
✓ उत्तर : वि.स. 2022
- नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ?
✓ उत्तर : शारदा
- नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
✓ उत्तर : फुजुङ
- तराई प्रदेशमा देशको कति प्रतिशत कृषि भूमि रहेको छ ?
✓ उत्तर : 53 %
- सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : ताप्लेजुङ्
- शंकरआचार्य द्वार कहाँ रहेको छ ?
✓ उत्तर : विरगन्ज
- पद्मश्री साहित्य पुरस्कार २०७६ कुन कृतिलाई प्रदान गरीयो ?
✓ उत्तर : छुटेका अनुहार
- सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
✓ उत्तर : त्रिसुली
- हाल सम्म नेपाल को सबैभन्दा बढी पटक संसोधन भएको संबिधान कुन हो?
✓ उत्तर : नेपालको अन्तरिम संबिधान २०६३
- पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ?
✓ उत्तर : भारत
- नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
✓ उत्तर : बाँके,बर्दिया , कैलाली, कंचनपुर
- सबैभन्दा धेरै भूपरिवेष्ठित राष्ट्र भएको महादेश कुन हो ?
✓ उत्तर : युरोप
- फु गाविस कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : मनाङ
- यदि तपाई 1 देखि 100 सम्म सवै अंक लेख्नुभयो भने कति पटक 3 लेख्नुहुन्छ ?
✓ उत्तर : 20 पटक
- सालीकराम पाइने विस्वको एकमात्र नदी कुन हो ?
✓ उत्तर : कालिगण्डकी
- अस्ट्रेलियाको घाँसे मैदानलाई के भनिन्छ?
✓ उत्तर : डाउन्स
- खोकना के का लागि प्रसिद्द छ ?
✓ उत्तर : तेल
- नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो ?
✓ उत्तर : वि.सं.2008 माघ 21 बंगाल ,बिहार र उत्तर प्रदेश )
- धेरै श्लोक भएको पुराण कुन हो ?
✓ उत्तर : स्कन्द पुराण
- ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ?
✓ उत्तर : सेप्टेम्बर १६
- आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो ?
✓ उत्तर : २०७६ कात्तिक २६–२८
- वृहस्पति ग्रहका उपग्रहहरु कति ओटा छन् ?
✓ उत्तर : 63
- बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत वनजंगल हुनु आवश्यक छ ?
✓ उत्तर : ४३ %
- नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?
✓ उत्तर : ५
- कामिनी दहकुन जिल्लामा पर्दछ ?
✓ उत्तर : बारा
- संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
✓ उत्तर : २४ अक्टोवर १९४५
- ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ?
✓ उत्तर : सिन्धुपाल्चोक