एकिकरण अघि गोरखाका शाहवंशिय राज्य काल

✓ शाहवंशिय पुर्ख्यौली → चित्तौडगढ, राजस्तान

✓ शाहवंशिय प्रथम राजा → कुलमण्डल खान

✓ कुलमण्डल आफ्नो वंशको → ७ औ राजा

✓ कुलमण्डलको राज्य → पल्लो नुवाकोट(स्याङ्जा)

✓ लमजुङको प्रथम शाहवंशिय राजा → कालु शाह

✓ लमजुङको शाहवंशिय राजा यशोव्रम्ह शाह(दोस्रो)

✓ यशोव्रम्ह शाहका पिता कुलमण्डन खान

✓ यशोव्रम्ह शाहका छोरा नरहरी(जेठा) द्रव्य शाह(कान्छा)

————————————————

१. द्रव्य शाह

✓ शाह वंश भन्दा अगाडि गोरखामा शासन खड्का वंश

✓ द्रव्य शाहको दाजु नरहरी शाह

✓ द्रव्य शाहको शासन अवधि वि.सं. १६१६-१६२७

✓ द्रव्य शाह लिगलिगकोटको राजा वि.सं. १६१५

✓ द्रव्य शाहले गोरखामा हमला वि.सं. १६१६, भाद्र

✓ द्रव्य शाहद्वारा गोरखा बिजय वि.सं. १६१६ भाद्र, २४

✓ द्रव्य शाह गोरखाको राजा वि.सं. १६१६ भाद्र, २५

✓ छत्र र रामशाह दुईभाई

————————————————

एकिकरण अघि गोरखाका शाहवंशिय राजा

✓ द्रव्य शाह वि.सं. १६१६-१६२७

✓ पुरन्दर शाह वि.सं. १६२७-१६६२

✓ छत्र शाह वि.सं. १६६२-१६६३(७ महिनामा निधन)

✓ राम शाह वि.सं. १६६३-१६९०

✓ डम्बर शाह वि.सं. १६९१-१७०१

✓ कुष्ण शाह वि.सं. १७०१-१७०७

✓ रूद्र शाह वि.सं. १७०७-१७२८

✓ पृथ्वीपति शाह वि.सं. १७२८-१७७३

✓ नरभुपाल शाह वि.सं. १७७३-१७९९

———————————————-

२. रामशाह

✓ रामशाहको शासन अवधि वि.सं. १७७३-१७९०

✓ राम शाहका बुबा पूर्ण शाह

✓ राम शाहका भाई चत्रा शाह

✓ जनतालाई सातहराम, सातविराम माफ गर्ने राम शाह

✓ माना, पाथी, ढक, तराजु, मुरी, पैसाको प्रचलन राम शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *